समाचार

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्ली प्रस्थान

 भदौ ०२, २०८१

काठमाडौँ, २ भदौ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भारतको औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा उहाँ आज बिहान त्यसतर्फ प्रस्थान…

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक संसदमा दर्ता

 भदौ ०२, २०८१

काठमाडौँ, २ भदौ : सरकारले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८१’ संसद्मा दर्ता गरेको छ । सरकारको नीति तथा कार्यक्रम एवम् वार्षिक बजेट…

जनतामा जानुको विकल्प छैन : प्रचण्ड

 भदौ ०२, २०८१

काठमाडौँ, २ भदौ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका मुद्दालाई रक्षा गर्न सडक र सदनबाट प्रभावकारी कदम चालिने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादीका…

सुनको मूल्य हालसम्मकै उच्च

 भदौ ०२, २०८१

काठमाडौँ, २ भदौ : लगातार उकालो लागेको सुनको मूल्यमा आज पुनः नयाँ ‘रेकर्ड’ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार बढिरहेको सुनको मूल्य आज स्थानीय बजारमा हालसम्मकै उच्च विन्दुमा…

शिक्षकका समस्या आपसी संवादबाट समाधान गर्नुपर्छ : प्रधानमन्त्री

 भदौ ०१, २०८१

काठमाडौँ, १ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकका समस्या आपसी संवादबाट समाधान गर्नुपर्ने बताउनुभएको छ ।  नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३औँ राष्ट्रिय परिषद् बैठकमा उहाँले पढाउने दायित्वसँगै नेपालको राजनीतिक परिवर्तनमा…

कानुन पालनाका लागि नैतिक बन्धनको प्रवर्द्धन गर्नुपर्छ : प्रधानमन्त्री

 भदौ ०१, २०८१

काठमाडौँ, १ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र कानुनको परिपालनाका लागि सामाजिक चेतना र नैतिक बन्धनको प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा सिंहदरबारमा शनिबार आयोजित…

एलिना चौहानको प्रस्तुतिसँगै सकियो केसीसी एक्जिबिट २०२४

 भदौ ०१, २०८१

काठमाडौँ, १ भदौ : कान्तिपुर सिटी कलेजले आयोजना गरेको ‘केसीसी एक्जिबिट २०२४’ सम्पन्न भएको छ । साउन ३२ गते शुरु भएको दुईदिने एक्जिबिट गायिका एलिना चौहानको प्रस्तुतिसँगै आज सम्पन्न भएको…

माओवादी घटकलाई एकताबद्ध बनाउँछौँ : प्रचण्ड

 भदौ ०१, २०८१

काठमाडौँ, १ भदौ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी सरकारमा छँदा सुशासनका पक्षमा काम गरेको बताउनुभएको छ । पार्टी सम्वद्ध रुकुमपश्चिम–काठमाडौँ सम्पर्क समितिको दोस्रो जिल्ला…

दुई हिमताल फुट्दा बाढी आएको निष्कर्ष

 भदौ ०१, २०८१

सोलुखुम्बु, १ भदौ : सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)ले थामे क्षेत्रमा बाढीको जोखिम अझै रहेको बताउनुभएको छ । शुक्रबार दुईवटा हिमताल फुट्दा बाढी आएको पुष्टि गर्दै उहाँले उहाँले…

बाढी पीडितलाई राहत सामाग्री वितरण जारी : प्राधिकरण

 भदौ ०१, २०८१

काठमाडौँ, १ भदौ : सरकारले मनसुनका अवधिमा देशका विभिन्न स्थानमा आएको बाढी पहिरो पीडितलाई आवश्यकताका आधारमा राहत सामग्री वितरण गरेको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तराष्ट्रिय महासङ्घ (आइएफआरसी)कोआर्थिक सहयोगमा…