समाचार
कांग्रेस र एमालेबीचको सहमति अरु दलविरुद्ध होइन : देउवा
काठमाडौँ, ४ भदौ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई ठूला दलबीच भएको सहमति अरु दलविरुद्ध नभई देशलाई अघि बढाउन भएको बताउनुभएको छ । कांग्रेस नेता एवं समाजवादी चिन्तक प्रदीप…
बाढी, पहिरोलगायत विपद्मा परी एक सय ९३ जनाको मृत्यु
काठमाडौँ, ४ भदौ : अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म एक सय ९३ जनाको मृत्यु भएको छ । बाढी,…
स्वास्थ्य सेवा जनताको पहुँचबाट टाढा हुनुहुँदैन : कोइराला
काठमाडौँ, ४ भदौ : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले स्वास्थ्य सेवा जनताको पहुँचबाट टाढा हुन नहुने बताउनुभएको छ । सुनकोशी ईन्द्रवाती सेवा समाज सिन्धुपाल्चोकले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा आयोजना…
सांसदबिचको असमानता हटाउन निर्वाचन प्रणाली संशोधन : पोखरेल
काठमाडौँ, ४ भदौ : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रतिनिधि सभाका सदस्यहरू भित्रको असमानता हटाउन नेपाली कांग्रेस र नेकपा (एमाले)बिच निर्वाचन प्रणाली संशोधन गर्ने सहमति भएको बताउनुभएको छ । मङ्गलबार…
खोकनामा रुद्रायणी जात्रा सुरु
काठमाडौँ, ४ भदौ : काठमाडौँ उपत्यकाको नेवारी समुदायको चाडपर्वको केन्द्र मानिने खोकनामा रुद्रायणी जात्रा सुरु भएको छ । खोकनामा रहेकी रुद्रायणीलाई सिकाली चौरमा लगेर तान्त्रिक विधिअनुसार पूजा गर्ने चलन रहेको छ…
५३९ स्थानीय तहमा पूर्ण विद्युतीकरण
काठमाडौँ, ४ भदौ : मुलुकका पाँच सय ३९ स्थानीय तह पूर्ण रुपमा विद्युतीकरण भएका छन् । एक सय ९६ स्थानीय तहमा आंशिक रुपमा बिजुली पुगेको छ । देशभर सात सय…
लुम्बिनीका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त
देउखुरी (दाङ), ४ भदौ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँ गत साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री…
लोप हुँदै हरेलो संस्कृति
गण्डकी, ४ भदौ : कृषिमा प्राचीनकालदेखि चल्दै आएको शब्द हो ‘हरेलो’ । प्रत्येक वर्ष भदौ महिनाको पहिलो मङ्गलबार धान खेतीमा हरेलो गरेसँगै रोपाइँ गर्नु हुँदैन भन्ने प्राचीन जनविश्वास छ । यस…
सरकार रोजगारीसहितको विकासको पक्षमा छ : अर्थमन्त्री
काठमाडौँ, ४ भदौ : उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि र विकास सहायताको घट्दो क्रमले विकासोन्मुख र अल्पविकसित देशहरू थप समस्यामा परेको बताउनुभएको छ । अर्थ…
प्रतिकूल मौसमले उडान प्रभावित
काठमाडौँ, ४ भदौ : प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ‘भिजिबिलिटी’का कारण पोखरा र भरतपुर गन्तव्यमा उडान…
लोकप्रिय
बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
साउन १८, २०८३
इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता
साउन १८, २०८३






