समाचार
संविधान सबैको सहमतिमै संशोधन हुन्छ : प्रधानमन्त्री
काठमाडौँ, ६ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन सबैको सहमतिमा हुने विश्वास दिलाउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा जवाफ दिँदै उहाँले भन्नुभयो, “संविधान संशोधन आठ वर्षको…
त्रिवि पदाधिकारीमाथि आक्रमणको धम्की दिनेलाई कडा कारबाही माग
काठमाडौँ, ६ भदौ : त्रिभुवन विश्वविद्यालयका पदाधिकारीमाथि साङ्घातिक हमलाको धम्की दिने व्यक्तिमाथि कडा कारबाहीको माग गरिएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद नरबहादुर विष्टले प्राज्ञिक थलोका रुपमा रहेको…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री छ : गौतम
काठमाडाैँ, ६ भदौ : राष्ट्रियसभाका सांसद वामदेव गौतमले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकले पीडितलाई न्याय प्राप्तिमा प्रशस्तै बाटो राखेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा…
राष्ट्रियसभा : शान्तिप्रक्रियाको कार्यभार पूरा गर्न एकताबद्ध हुनुपर्नेमा जोड
काठमाडौँ, ६ भदौ : राष्ट्रियसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक भगवती न्यौपानेले शान्तिप्रक्रियाका बाँकी कार्यभार पूरा गर्न सम्पूर्ण राजनीतिक दल एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभाको…
अमेरिकाका तीन राज्यमा गौरा महोत्सव आयोजना हुने
टेक्सास (अमेरिका), ६ भदौ : अमेरिकामा रहेका सुदूरपश्चिमेलीले यस वर्षको गौरा पर्वलाई उत्सवका रुपमा मनाउने भएका छन् । अमेरिकाको न्युयोर्क, मेरिल्यान्ड र टेक्सासमा रहेका सुदूरपश्चिमेलीले यही भदौ ९ गते (अगस्त…
दक्षिण एसियाका साझा समस्याबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
काठमाडौँ, ६ भदौ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दक्षिण एसियामा देखापरिरहेको जलवायु परिवर्तनको असरलगायतका विविध साझा समस्याहरुको संयुक्त रुपमा अनुसन्धान गरी समाधानका उपायहरु सुझाउन दक्षिण एसियाली विश्वविद्यालयका प्राज्ञहरुलाई आग्रह…
परराष्ट्रमन्त्री डा. राणालाई जनसम्पर्क समिति भारतको बधाई
काठमाडौँ, ६ भदौ : हाल भारतको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई नेपाली कांग्रेस जनसम्पर्क समिति भारतले बधाई तथा शुभकामना व्यक्त गरेको छ । नेपाली कांग्रेस जनसम्पर्क समिति, भारतका…
बाढी बस्तीमा पसेपछि कैलालीका विभिन्न बस्ती प्रभावित
सुदूरपश्चिम, ६ भदौ : दुई दिनदेखिको वर्षासँगै नदी तथा खोलामा आएको बाढी बस्तीमा पसेपछि भएको डुबानको समस्याले कैलाली जिल्लामा पाँच सय घरपरिवार प्रभावित भएका छन् । जिल्लामा आज बिहानसम्म पाँचसय…
सुनिन छाडे ‘यानीमाया’, ‘सुनीमाया’
ढोरपाटन (बागलुङ), ६ भदौ : धौलागिरिलाई लोक गीत सङ्गीतको उर्वर क्षेत्रका रुपमा मानिँदै आएको छ । यानीमाया होस् या, सुनिमाया, झ्याउरे होस् या सालैजो । डेढदशक अगाडिसम्म बालकदेखि वृद्धसम्मको मुखमुखमा…
प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गरिएको दायर रिटमा सुनुवाइ जारी
काठमाडौँ, ६ भदौ : सर्वोच्च अदालतमा प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै दायर भएको रिटमा सुनुवाइ जारी छ । बुधबार प्रहरीमा ३० वर्षे सेवा अवघि हटाउन माग गर्दै वरिष्ठ…
लोकप्रिय
बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
साउन १८, २०८३
इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता
साउन १८, २०८३






