समाचार

राष्ट्रपति पौडेलद्वारा टिआरसी विधेयक प्रमाणीकरण

 भदौ १३, २०८१

काठमाडौँ, १३ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज नेपालको संविधानको धारा ११३…

वनमन्त्री ठकुरीसँग अमेरिकी राजदूत थम्प्सनको भेट

 भदौ १३, २०८१

काठमाडौँ, १३ भदौः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्ता नेपाल र अमेरिकाबीचको…

कोशी प्रदेशसभा बैठक शुक्रबार

 भदौ १३, २०८१

विराटनगर, १३ भदौ : काेशी प्रदेशसभाको पाँचौँ अधिवेशनको १४औँ बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ । कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठक…

अरू देशको तुलनामा नेपालको प्रेस स्वतन्त्रता बलियो छ :मन्त्री गुरुङ

 भदौ १३, २०८१

काठमाडौँ, १३ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अरू मुलुकको तुलनामा नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खुला र उदारवादी रहेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति ९रासस०सँग आज…

प्रधानमन्त्रीद्वारा जननेता मदन भण्डारीको अर्धकदको प्रतिमा अनावरण

 भदौ १३, २०८१

काठमाडौँ, १३ भदौ : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमाको अनावरण गर्नुभएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा निर्माण गरिएको…

नेप्सेमा ३६ अंकको गिरावट, कारोबार १२ अर्ब

 भदौ १३, २०८१

काठमाडौँ ,१३ भदौ : नेप्सेमा आज गिरावट आएको छ । विहिबार नेप्से ३६.८३ अङ्कले घटेर २७४९.५७ विन्दुमा पुगेको छ । विहिबार ३२२ कम्पनिको कूल २ करोड ८३ लाख ६  हजार…

मानवता प्रवर्द्धनका विविध कार्यक्रम सञ्चालन

 भदौ १३, २०८१

काठमाडौँ, १३ भदौः विसं २०८२ भित्र स्वयं आफ्नो लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने…

बस दुर्घटनामा २ जनाको मृत्यु, २७ घाइते

 भदौ १३, २०८१

नेपालगञ्ज, १३ भदौ : बाँकेको राँझा चोक नजिकै रत्न राजमार्गको सुर्खेत सडकखण्डमा आज बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्…

योगेश भट्टराईमाथि माओवादी आक्रामक, नम्बरी ठगको संज्ञा

 भदौ १३, २०८१

काठमाडौं ,१३ धनगढी : नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमा माओवादी जनयुद्धलाई १० वर्षे हिंसा भनेको विषयले माओवादी केन्द्र र एमाले आमने सामने भएका छन् । बुधबार संसद मा दुवै…

पारस खड्का लिजेण्ड लिग क्रिकेट खेल्दै, गुजरातमा अनुबन्ध

 भदौ १३, २०८१

काठमाडौँ , १३ भदौ : नेपाल क्रिकेट संघ (क्यान ) का सचिव पारस खड्का लिजेण्ड क्रिकेट लिग खेल्ने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान समेत रहेका पारस…