समाचार
कतारका श्रमिकको समस्या समाधान गर्न सांसदहरुको सुझाव
काठमाडौँ, १८ भदौ : सांसदहरुले कतार र इरानका लागि प्रस्तावित राजदूत रमेशचन्द्र पौडेललाई कतारमा रहेका श्रमिकको समस्या समाधानलाई पहिलो प्राथमिकता दिन सुझाव दिनुभएको छ । आज सिंहदरबारमा बसेको संसदीय सुनुवाइ…
‘असोजको पहिलो सातादेखि काठमाडौँमा पुनः मेलम्चीको पानी’
काठमाडौँ, १८ भदौ : खानेपानीमन्त्री प्रदीप यादवले आम नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउन सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरी कार्यान्वयनमा लगिएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको…
बालेनको स्ट्याटस फेसबुकले नै हटाइदिएको सचिवालयको दाबि
काठमाडौँ ,१८ भदौ : काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले दुई दिनअघि फेसबुकमा पोस्ट गरेको स्टाटस हटाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएपछि सो पोष्ट फेसबुकले नै हटाएको उनको सचिवालयले स्पष्ट गरेको…
कैलालीको फूलबारीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गरिने
गोदावरी (कैलाली), १८ भदौ स् यहाँको धनगढी उपमहानगरपालिका-१८ फूलबारीमा फुलबल प्रशिक्षण केन्द्र निर्माण गरिने भएको छ । फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न धनगढी उपमहानगरपालिका र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)…
मुलुक र जनता लाभान्वित हुनेगरी कार्य गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
काठमाडौँ, १८ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुक र जनता लाभान्वित हुनेगरी काम गर्न विद्युत् नियमन आयोगलाई निर्देशन दिनुभएको छ । विद्युत् नियमन आयोगले आज यहाँ आयोजना गरेको…
‘परीक्षामा मानवीय त्रुटि भनेर छुट दिन मिल्दैन’
काठमाडौँ, १८ भदौँ : प्रतिनिधिसभाको बैठकमा सांसदहरुले चिकित्सा शिक्षा आयोगले लिएको ‘एमबिबिएस’को प्रवेश परीक्षामा मानवीय त्रुटि भएको विषयमा छुट दिन नहुने र दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्नुभएको छ ।…
नेपाल र कतारबीच संस्कृति तथा पर्यटन क्षेत्रको विकास प्रवद्र्धनबारे छलफल
काठमाडौँ, १८ भदौ : नेपाल र कतार सरकारबीच संस्कृति, पर्यटन क्षेत्रको विकास र नागरिक उड्डयनका विषयमा कुराकानी भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि…
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
काठमाडौँ, १८ भदौ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ९० अङ्कले बढेर दुई हजार आठ सय ३० को विन्दुमा कायम…
भारत भ्रमणले आपसी सद्भाव अभिवृद्धि र सम्बन्धलाई मजबुत तुल्याउन योगदानः परराष्ट्रमन्त्री राणा
काठमाडौँ, १८ भदौ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफ््नो हालै सम्पन्न भारत भ्रमणले दुई देशबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै सहयोग र सहकार्य प्रवद्र्धन गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको…
सञ्चारमन्त्री गुरुङको अभिव्यक्तिप्रति सांसद खतिवडाको आपत्ति, संसदमा जवाफ दिन माग
काठमाडौं ,१८ भदौ : नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपाल प्रहरीका ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ भनी सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएको अभिव्यक्तिप्रति आपत्ति…
लोकप्रिय
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३
असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा निम्स दाइ
साउन १६, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३






