समाचार
द्विपक्षीय सम्बन्ध बढाउने कुरा प्राथमिकतामा राख्छुः रुसका लागि प्रस्तावित राजदूत चौहान
काठमाडौँ, १९ भदौः रुसी महासङ्घका लागि प्रस्तावित राजदूत जङ्गबहादुर चौहानले द्विपक्षीय सम्बन्ध बढाउने कुरा प्राथमिकतामा राख्ने बताउनुभएको छ । उहाँले नेपालमा लगानी प्रवद्र्धन गर्ने, उल्लेख्य सङ्ख्यामा पर्यटक भित्र्याउने, दुई देशबीच…
३ महिनापछि सुकेटार विमानस्थलमा हवाई उडान सुरु
ताप्लेजुङ, १९ भदौः प्रतिकूल मौसमका कारण तीन महिनादेखि हवाई उडान हुन नसकेको सुकेटार विमानस्थलमा आजदेखि पुनः उडान सुरु भएको छ । मौसमको स्थितिमा क्रमिक सुधार भएसँगै उडान सुरु भएको हो…
पलेशालाई महानगरले गर्यो नगद पुरस्कारसहित सम्मान
काठमाडौँ ,१९ भदौ : काठमाडौं महानगरले पेरिसमा जारी पारालिम्पिक काश्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । बुधबार महानगरका मेयर बालेन्द्र शाह र उपमेयर…
अन्टार्क्टिका पुग्ने पहिलो नेपालीलाई गृह जिल्लामा सम्मान
गलकोट (बागलुङ), १९ भदौ : अन्टार्क्टिका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मालाई गृह जिल्ला बागलुङमा सम्मान गरिएको छ । अन्टार्क्टिकामा पहिलो टेक्ने नेपाली विश्वकर्मालाई बागलुङ नगरपालिकाले रु २५ हजारसहित प्रशंसापत्र र…
श्रीलंकामा नेपाली राष्ट्रिय क्रिकेट टिमको दोस्रो अभ्यास खेल पनि रद्ध
काठमाडौँ ,१९ भदौ : नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा खेल्ने भनिएको दोस्रो अभ्यास खेल पनि बर्षाले रद्ध भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट…
पलेशाको भव्य स्वागत (फोटो फिचर)
काठमाडौँ ,१९ भदौ : परालिम्पिकमा काश्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धन स्वदेश फर्किएकी छन् । पलेशालाई बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनलाई पञ्चेबाजासहित स्वागत…
मलेशियामा सिरहाका रुपेशको हत्या, दोषी प्रहरी नियन्त्रणमा
सिरहा १९ भदौ : सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिका २ राजपुरका २२ वर्षीय रुपेश यादवको आफ्नै साथिले हत्या गरिएको छ। मलेशियामा एउटै कोठामा बस्दै आइरहेका निलम गुरुङले रुपेशको पेटमा चक्कु प्रहार…
जलवायु अनुकूलित पूर्वाधार विकासको आवश्यकता छः मन्त्री यादव
काठमाडौँ, १९ भदौः खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका चुनौती र त्यससँग जुध्नका लागि जलवायु अनुकूलित पूर्वाधारको विकासको आवश्यकता रहेको बताउनुभएको छ । एसियाली विकास बैङ्क ९एडिबी० द्वारा आज यहाँ आयोजित…
रुकुमपश्चिमका किसानलाई दूधमा १५ लाख अनुदान
रुकुम, १९ भदौ : रुकुमपश्चिमका दूध उत्पादक किसानले दूधमा रु १५ लाख अनुदान पाएका छन् । गत आर्थिक वर्षमा चार सय ७७ किसानले दूधमा रु १५ लाख अनुदान पाएका हुन्…
नयाँ सहर आयोजनाः आठ वर्षमा ९५ करोड लगानी
दमौली (तनहुँ), १९ भदौः नयाँ सहर आयोजना डुम्रे भन्सारले आठ वर्षमा रु ९५ करोड बढी लगानी गरेको छ । जिल्लाको भानु नगरपालिका–१ मा स्थापना भएको कार्यालयले आर्थिक वर्ष २०७२÷७३ देखि…
लोकप्रिय
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३






