समाचार

श्रीलंकामा नेपाली राष्ट्रिय क्रिकेट टिमले अभ्यास खेल खेल्दै

 भदौ २१, २०८१

काठमाडौँ ,२१ भदौ : नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा खेल्ने भनिएको तेस्रो अभ्यास खेल आज हुदै छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग खेल्ने…

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

 भदौ २१, २०८१

ढोरपाटन (बागलुङ), २१ भदौः अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिकाको खाडुखोला, जिरीखोला, कालापैराखोला, बडिगाड गाउँपालिकाको ठूलाखेतलगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध…

तनहुँमा विद्युत् उपयोग गर्ने ग्राहक बढे

 भदौ २१, २०८१

दमौली (तनहुँ), २१ भदौः तनहुँ जिल्लामा विद्युत् उपयोग गर्ने ग्राहक बढेका छन् । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्र मातहत ५१ हजार सात सय १७ ग्राहक पुगेका छन् । आर्थिक…

बाढीले बगाउँदा बागलुङमा २ को मृत्यु, १ जना बेपत्ता

 भदौ २१, २०८१

ढोरपाटन (बागलुङ), २१ भदौः बागलुङ नगरपालिका– ४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प…

यस्तो छ आजको विनिमय दर

 भदौ २१, २०८१

काठमाडौँ, २१ भदौ : बिहीबारको तुलनामा आज अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरका अनुसार अमेरिकी डलर…

तिज पर्वः महिला स्वतन्त्रता र सशक्तीकरणको आवाज

 भदौ २१, २०८१

काठमाडौँ, २१ भदौः हिन्दू नारीको महान् पर्व हरितालिका तिजलाई परम्परागत रूपमा महिलाको दुःख, पीडा साट्ने दिनका रूपमा सीमित बनाए पनि पछिल्लो समयमा आएर महिला स्वतन्त्रता, समानता र सशक्तीकरणका रूपमा हेरिँदै…

आजको मौसम : बागमती, गण्डकी र कर्णाली प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना

 भदौ २१, २०८१

काठमाडौँ, २१ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग,…

पशुपतिमा तिजको तयारी : बिहान ३ बजेबाट चारै ढोका खुला गरिने

 भदौ २०, २०८१

काठमाडौँ, २० भदौ : हरितालिका तिजको तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । शुक्रबार नेपाली महिलाहरुले हर्षोल्लासपूर्वक तिज पर्व मनाउँदै छन् । जसका लागि पशुपतिनाथ मन्दिरमा तिजको…

पर्यटन बोर्डको सीइओमा फेरि जोशी नियुक्त

 भदौ २०, २०८१

काठमाडौँ, २० भदौ : नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दीपकराज जोशी नियुक्त हुनुभएको छ । बोर्डको बिहीबार बसेको सञ्चालक समितिको बैठकले जोशीलाई आगामी चार वर्षका लागि सीइओमा नियुक्त…

कागज उद्योगबाट मनग्गे आम्दानी, २० जनालाई रोजगारी

 भदौ २०, २०८१

घोराही (दाङ), २० भदौ : राप्ती गाउँपालिका-१ भालुवाङ निवासी ५६ वर्षीय डम्मर जिसीले सञ्चालन गरेको नेपाली हाते कागज उद्योगमा स्थानीय २० जनाले रोजगारी पाएका छन् । पच्चिस वर्ष स्वास्थ्य चौकी…