समाचार

तीन दशकपछि कोशीस्तरीय ब्याडमिन्टर प्रतियोगिता सुरु

 भदौ २८, २०८१

बनियानी (झापा), २८ भदौ स् झापाको भद्रपुरस्थित मेची रङ्गशालाको कवर्ड हलमा आजदेखि कोशी प्रदेशस्तरीय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा सुरु भएको…

एक वर्ष भित्र सबैका घरघरमा विद्युत् पुर्‍याइने’

 भदौ २८, २०८१

चितवन, २८ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आगामी एक वर्षभित्र सबै जनताको घरमा विद्युतीकरण पुग्ने गरी काम अघि बढाइएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले…

कम्युटर हस्तान्तरण

 भदौ २८, २०८१

पाटन (ललितपुर), २८ भदौः बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रालयले उपत्यकाका तीन जिल्ला प्रहरी कार्यालय र बागमती प्रदेशभित्रका विभिन्न ८ कारागार कार्यालयलाई खाना पकाउने विद्युतीययन्त्र, सिलाइ मेसिन र कम्युटर हस्तान्तरण…

‘मौरी मर्नुको कारण परिजीवी, विषादी र कुपोषण’

 भदौ २८, २०८१

जुम्ला, २८ भदौ : व्यावसायिक रुपमा पालिएका मौरी मर्न थालेपछि ललितपुरस्थित मौरी विकास केन्द्रको टोली यहाँ आएर अनुसन्धान गरेको छ । किसानका घार, मौरी पालन गरिएको स्थानको वस्तुस्थिति र मर्नुको…

बागलुङ दुर्घटनामा पुथाउत्तरगङ्गाकी उपाध्यक्ष बुढाको निधन

 भदौ २८, २०८१

बलेवा (बागलुङ), २८ भदौ : बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको जीप दुर्घटनामा रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको निधन भएको छ । उक्त दुर्घटनामा ३३ वर्षीया बुढासँगै उहाँकी आमा…

प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेशालाई पुरस्कार प्रदान

 भदौ २८, २०८१

काठमाडौँ, २८ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पलेशा गोवर्दनसहित प्रशिक्षक र टोली व्यवस्थापकलाई आज पुरस्कृत गर्नुभएको छ । मन्त्रिपरिषद्को यही…

गण्डकीमा नसर्ने रोगको ‘स्क्रिनिङ’ गरिँदै

 भदौ २८, २०८१

गण्डकी, २८ भदौ : गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले समुदायस्तरमा नसर्ने रोगहरुको स्क्रिनिङ गर्ने भएको छ । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकलले स्थानीय तहसँगको सहकार्यमा रक्तचाप, मधुमेह, मोटोपना, क्यान्सरलगायत नसर्ने रोगको निदानका लागि…

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

 भदौ २८, २०८१

काठमाडौं ,२८ भदौ :नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार दिउँसो २ बजे बस्नेगरी सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको छ । बैठकमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको…

सुनको मूल्य हालसम्मकै उच्च

 भदौ २८, २०८१

काठमाडौँ, २८ भदौः स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु तीन हजारले वृद्धि भएको…

डेङ्गी सङक्रमण बढ्दा पर्वत अस्पतालमा शय्या अभाव

 भदौ २८, २०८१

पर्वत, २८ भदौः डेङ्गी सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ । पर्वत अस्पतालमा परीक्षण गरिएकामध्ये छ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको छ । पर्वत अस्पतालका प्रमुख…