समाचार

नारायणगढ–बुटवल सडक खण्ड समयमै निर्माण गर्न महामन्त्री थापाको आग्रह

 भदौ २८, २०८१

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), २८ भदौ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नारायणगढ–बुटवल सडक खण्ड तथा हुलाकी राजमार्ग समयमै निर्माण गर्न सरकारसँग आग्रह गर्नुभएको छ । आमरण अनशनमा बस्नुभएका पश्चिम…

दोर्दी केन्द्र जोड्ने सडकको यात्रा कष्टकर बन्दै

 भदौ २८, २०८१

लमजुङ, २८ भदौ : लमजुङस्थित दोर्दी गाउँपालिकाको केन्द्र जोड्ने सडक समयमा निर्माण सम्पन्न नहुँदा यात्रा कष्टकर बन्दै गएको छ । सरकारले ‘एक पालिका एक सडक’ पुर्‍याउने अभियानअन्तर्गत अघि बढाएको यस…

सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब फलोअर्स नाघे

 भदौ २८, २०८१

काठमाडौं ,२८ भदौ : क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा गरेर एक अर्ब फलोअर्स नाघेका हुन् । हालै युट्युबमा आएका रोनाल्डोले…

जनता आवास कार्यक्रमअन्तर्गत ६ सय घर निर्माण

 भदौ २८, २०८१

अत्तरिया (कैलाली), २८ भदौ स् जनता आवास कार्यक्रमअन्तर्गत छ सय ३२ घर निर्माण सम्पन्न भएका छन् । सङ्घीयतापछि स्थापना भएको प्रदेश अन्तर्गतको सहरी विकास तथा भवन कार्यालय कैलालीले हालसम्म कैलाली…

महाकाली नदीको जलसतह उच्च

 भदौ २८, २०८१

दोधारा चाँदनी(कञ्चनपुर), २८ भदौ : कञ्चनपुरमा लगातारको वर्षापछि नदीमा जलस्तर खतराको तह पार गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार जिल्लामा बाढीको जोखिम उच्च रहेको…

एमाले सचिवालय बैठक साढे २ बजेका लागि सारियाे

 भदौ २८, २०८१

काठमाडौँ, २८ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक साढे २ बजेसम्मका लागि सरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि डाकिएको बैठक साढे २ बजेका…

जाम्बियाले नेपालको खानी उत्खननमा सहकार्य गर्ने

 भदौ २८, २०८१

काठमाडौँ, २८ भदौः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटका क्रममा नेपालका लागि गणतन्त्र जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले नेपालको खानी तथा खनिजजन्य पदार्थ उत्खननमा प्राविधिक सहयोग आदानप्रदान…

तीन दशकपछि कोशीस्तरीय ब्याडमिन्टर प्रतियोगिता सुरु

 भदौ २८, २०८१

बनियानी (झापा), २८ भदौ स् झापाको भद्रपुरस्थित मेची रङ्गशालाको कवर्ड हलमा आजदेखि कोशी प्रदेशस्तरीय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा सुरु भएको…

एक वर्ष भित्र सबैका घरघरमा विद्युत् पुर्‍याइने’

 भदौ २८, २०८१

चितवन, २८ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आगामी एक वर्षभित्र सबै जनताको घरमा विद्युतीकरण पुग्ने गरी काम अघि बढाइएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले…

कम्युटर हस्तान्तरण

 भदौ २८, २०८१

पाटन (ललितपुर), २८ भदौः बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रालयले उपत्यकाका तीन जिल्ला प्रहरी कार्यालय र बागमती प्रदेशभित्रका विभिन्न ८ कारागार कार्यालयलाई खाना पकाउने विद्युतीययन्त्र, सिलाइ मेसिन र कम्युटर हस्तान्तरण…