समाचार

केही प्रदेशमा भारी वर्षाको सम्भावना

 भदौ २९, २०८१

काठमाडौँ, २९ भदौः आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका…

नेपालमा साहसिक खेलको प्रचुर सम्भावना छः राष्ट्रपति

 भदौ २९, २०८१

काठमाडौँ, २९ भदौः राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा साहसिक खेलको प्रचुर सम्भावना रहेको बताउँदै यससम्बन्धमा अन्तर्राष्ट्रिय जगत्मा सन्देश प्रवाह गर्न आह्वान गर्नुभएको छ । एसियाली खेलकुद पत्रकार महासङ्घ (एआइपीएस एसिया) कंग्रेसमा…

वित्तीय अपचलन गरी विदेश फरार २७ जनाको खोजी गर्न गृहलाई निर्देशन

 भदौ २८, २०८१

काठमाडौं, २८ भदौ : सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले नेपालबाट वित्तीय क्षेत्रमा ठगी, अपचलन र दुरुपयोग गरी विदेश फरार भएका २७ जनाको खोजविन गर्न गृह मन्त्रालयलाई…

संवैधानिक परिषद् बैठक : प्रधानन्यायाधीश सिफारिसबारे थप अध्ययन गर्ने

 भदौ २८, २०८१

काठमाडौँ, २८ भदौ : संवैधानिक परिषद्को आजको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशलाई भावी प्रधान न्यायाधीशमा नियुक्तिका लागि गरिने सिफारिस विवादरहित तुल्याउन थप अध्ययन र छलफल गर्ने निश्कर्ष निकालेको छ ।…

गणतन्त्रात्मक व्यवस्थानुसार कानुनमा समयसापेक्ष सुधार आवश्यक : सञ्चारमन्त्री

 भदौ २८, २०८१

पाटन (ललितपुर), २८ भदौ : सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गणतन्त्रात्मक व्यवस्थानुसार कानुनमा पनि समयसापेक्ष विकास हुन आवश्यक रहेको बताउनुभएको छ । उहाँले बहुदलीय व्यवस्थादेखि गणतन्त्रमा आइसक्दा पनि पञ्चायतकालीन…

लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छः उद्योगमन्त्री भण्डारी

 भदौ २८, २०८१

काठमाडौँ, २८ भदौ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको पर्यटन क्षेत्रको समग्र विकासका लागि होटल पूर्वाधारको महत्वपूर्ण भूमिका रहेकोे बताउनुभएको छ । क्यापिटल नेपाल बिजनेस म्यागेजिनले आयोजना गरेको…

संबैधानिक परिषदको बैठक शुरु

 भदौ २८, २०८१

काठमाडौँ ,२८ भदौ : संबैधानिक परिषदको बैठक शुरु भएको छ ।  यस अघि बुधबारका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो ।  प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष…

मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक

 भदौ २८, २०८१

काठमाडौँ ,२८ भदौ : विहिबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।  बैठकले सुशील…

नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको छ: प्रचण्ड

 भदौ २८, २०८१

काठमाडौं ,२८ भदौ : पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण बन्दै गएको बताएका छन् । नेपाल उद्योग परिसंघले काठमाडौंमा आयोजना गरेको नेपाल…

‘कृषिमा आमूल परिवर्तन व्यावसायिकरण र यान्त्रिकरणबाट मात्रै सम्भव’

 भदौ २८, २०८१

देउखुरी(दाङ), २८ भदौः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि क्षेत्रको विकासका लागि व्यावसायिकरण र यान्त्रिकरण जरुरी रहेको बताउनुभएको छ । बिपी चिन्तन प्रतिष्ठान लुम्बिनी प्रदेशले दाङको लमहीमा आयोजना गरेको नेपालमा…