समाचार
देश र जनताका निम्ति काम गरौँः उपराष्ट्रपति
नवलपरासी(बर्दघाट सुस्ता पश्चिम), २९ भदौः उपराष्ट्रपति रामसहाय यादवले धर्मभन्दा माथि उठेर देश र जनताका निम्ति काम गर्न आवश्यक भएको बताउनुभएको छ । शनिवार पश्चिम नवलपरासीमा १४९९औँ मोहम्मद जयन्तीका अवसरमा आयोजित…
बागलुङका पाँच स्थानीय तहले अझै बनाउन सकेनन् प्रशासकीय भवन
ढोरपाटन (बागलुङ), २९ भदौ : बागलुङका पाँच स्थानीय तह भाडाकै घरबाट सञ्चालन हुँदै आएका छन् । जैमिनी , गलकोट, ढोरपाटन नगरपालिका सहित काठेखोला गाउँपालिकाले भाडाकै घरबाट काम गर्दै आएका हुन्…
सहकारीको कृषि हाटबजारमा उपभोक्ताको घुइँचो
काठमाडौँ, २९ भदौः गोकर्णेश्वर नगरपालिका–४ स्थित चिनारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सुरु गरेको सदस्य केन्द्रित हाटबजारमा उपभोक्ताको घुइँचो बढ्न थालेको छ । सहकारीहरुले बचतकर्ताको पैसा फिर्ता गर्न नसकेको…
उपसभामुखलाई हटाउन नहुने
मोरङ, २९ भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन नहुने जिकिर गर्नुभएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले बालबालिकाको…
मानवता नै सर्वोच्च धर्म हो : सञ्चार तथा सूचना प्रविधिमन्त्री
काठमाडौँ, २९ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मानवता नै सर्वोच्च धर्म भएकाले यसमा लाग्न सबैलाई आग्रह गर्नुभएको छ । मानव सेवा आश्रम शाखा कार्यालय लमजुङको निर्माणाधीन भवन…
सन्दर्भः ६०औँ बाल दिवस‘बालश्रम शोषण व्यवहारमै कार्यान्वयन गरौँ
काठमाडौँ, २९ भदौ : यही भदौ २० गते काठमाडौ महानगरपालिका–१४ कुलेश्वर स्थित एक घरबाट कानून विपरीत बालश्रम गराइराखेको साथै घरधनीबाट यौन दुव्र्यवहार समेत भएको भन्ने गुनासोका आधारमा सरोकारवालाको उपस्थितिमा बालिकालाई…
निर्णायक राष्ट्रिय शक्ति निर्माणमा कटिबद्ध हुन प्रधानमन्त्रीको आग्रह
काठमाडौं, २९ भदौ : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गणतान्त्रिक शासन व्यवस्था, समृद्धि, शान्ति र सुशासनको मार्गमा मुलुक अग्रसर भइरहेका बेला यसलाई असफल पार्ने दुष्प्रयास…
दसैँको आगमनसँगै बढ्यो मूर्तिकारको व्यस्तता
राँझा(बाँके), २९ असोजः दसैँ आउन महिना दिन बाँकी छँदै नेपालगञ्ज उपमहानगरपालिका–८ निवासी मूर्तिकार छोटु केवटलाई दुर्गाभवानीका मूर्ति बनाउन भ्याइनभ्याइ छ । नगर भवन नजिकै अस्थायी टहरा निर्माण गरेर छोटुले मुर्ति…
सरकारले पर्यटन विकासमा सघाउँछः प्रधानमन्त्री
काठमाडौँ, २९ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय बूढानीलकण्ठमा निर्मित पाँचतारे होटल लेमट ट्रि प्रिमियरको आज उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्रीले रु दुई अर्ब ५० करोडको लगानीमा निर्मित एक सय…
जग्गा भाडामा लिएर तरकारी खेती
म्याग्दी, २९ भदौ : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविले जग्गा भाडामा लिएर तरकारीखेती गरेको छ । छात्रावासका लागि आवश्यक पर्ने तरकारी विद्यालय आफैले उत्पादन गरेको हो ।…
लोकप्रिय
शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक : शिक्षामन्त्री
साउन ११, २०८३
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउन ११, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ११, २०८३






