समाचार

भालुबाट मौरीघार जोगाउन मुस्किल

 असोज ०५, २०८१

जुम्ला, ५ असोज : जुम्लाका मौरीपालक किसानका मौरीघारमा भालुले क्षति पु¥याउँदा यहाँका किसान चिन्तित बनेका छन् । भालुबाट मौरीलाई बचाउन समस्या भएको चन्दननाथ नगरपालिका–४ का किसान रामकृष्ण बुढ्थापाले बताउनुभयो ।…

‘चुनावमा एक्लै लड्ने प्रतिबद्धता लोकतन्त्र र देशका लागि हितकर हुनेछ’

 असोज ०५, २०८१

देउखुरी (दाङ), ५ असोज: नेपाल कम्यनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले कांग्रेस–एमालेको वर्तमान राजनीतिक समीकरण लामो जाँदैन भनेर गलत भाष्य पैदा गरेर आतङ्क फैलाउन खोज्नु लोकतन्त्र खोक्रो बनाउने खेल…

अभिभावकविहीन बालबालिकालाई आवासीय शिक्षा

 असोज ०५, २०८१

ढोरपाटन (बागलुङ), ५ असोज: शिक्षा क्षेत्रमा नयाँ काम गर्दै आएको बागलुङको जैमिनी नगरपालिकाले यस वर्षदेखि अनाथ, असहाय र विपन्न परिवारका बालबालिकालाई निःशुल्क आवासीय शिक्षा दिने भएको छ । नगरपालिकाले १०…

मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन

 असोज ०५, २०८१

भद्रपुर (झापा), ५ असोज: मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु दुई अर्ब ४२ करोड नौ लाख नौ हजार राजस्व सङ्कलन गरेको छ । उक्त…

घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन

 असोज ०५, २०८१

काठमाडौँ, ५ असोज स्दसैँ, तिहार र छठ पर्वमा यात्रुलाई सहज रुपमा गन्तव्यस्थलसम्म पुग्नका लागि सडक विभाग अन्तर्गतका सडकलाई घटस्थापना अगाडि मर्मत सम्भार गरिसक्न निर्देशन दिइएको छ । भौतिक पूर्वाधार तथा…

‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछ’

 असोज ०५, २०८१

रिलु, मष्टा (बझाङ), ५ असोजः करिब दुई किलोमिटर टाढा छ गाउँ । नियमित आवतजावत पनि हुँदैन । कहिलेकाहीँ गाउँ र आफन्तहरूसँग भेट हुन पनि लामै समय कुर्नुपर्छ । लेकतिर अस्थायी…

आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो

 असोज ०५, २०८१

काठमाडौँ, ५ असोजः शुक्रबारको तुलनामा आज अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा गिरावट आएको छ । नेपाल राष्ट्र बैङ्कले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी…

वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व

 असोज ०५, २०८१

वीरगञ्ज (पर्सा), ५ असोजः वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म रु २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले भदौसम्म रु ३५…

राज्यविरुद्धको कसुरमा भुसालमाथि अनुसन्धान सुरु

 असोज ०५, २०८१

काठमाडौँ, ५ असोजः नेपालको संविधानको विरोध गरेको आरोपमा माइतीघरबाट यही असोज ३ गते पक्राउ परेका पर्वत, पैयू गाउँपालिका–३ घर भएका ६० वर्षीय टिकाराम भुसालमाथि प्रहरीले राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको छ…

चट्याङ लागेर एकको मृत्यु

 असोज ०५, २०८१

ढोरपाटन (बागलुङ), ५ असोजः निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गत राति चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा गएराति उहाँको मृत्यु भएको जिल्ला…