समाचार

चन्द्रागिरिका ८ वडा ‘बालश्रममुक्त वडा’ घोषणा

 असोज ०५, २०८१

काठमाडौँ, ५ असोज : चन्द्रागिरि नगरपालिकाले ‘बालश्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै धमाधम बालश्रममुक्त वडा घोषणा गरिरहेको छ । नगरपालिकाले चालुआर्थिक वर्षभित्र आफ्ना सबै वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गर्ने…

मोहना र खुटिया नदीमा तटबन्ध निर्माण

 असोज ०५, २०८१

गोदावरी (कैलाली), ५ असोजः मोहना र खुटिया नदीमा तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको छ । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा नदी कटान तथा रोकथाम नियन्त्रण गर्न रु ५२…

नौ लाख बराबरका भन्सार छलीका सामान बरामद

 असोज ०५, २०८१

कैलाली, ५ असोज : जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले भन्सार छली गरी ल्याइएका रु नौ लाख बराबरको सामान बरामद गरेको छ । प्रहरीले आज जिल्लाका विभिन्न स्थानमा रहेका भारतीय…

संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने

 असोज ०५, २०८१

काठमाडौँ, ५ असोज : पूर्वमन्त्री नीलाम्बर आचार्यले वर्तमान संविधानलाई सर्वस्वीकार्य बनाउँदै अभ्यासका क्रममा आउने चुनौतीलाई सम्बोधन गर्न संशोधन गर्नुपर्ने धारणा राख्नुभएको छ । भीमसेनगोलास्थित मोर्डन कन्या मल्टिपल कजेलको १८औँ वार्षिकोत्सवका…

मुक्तिनाथमा दर्शनार्थीको घुइँचो

 असोज ०५, २०८१

गण्डकी, ५ असोज : प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा केही दिनयता चहलपहल बढ्दै गएको छ । विशेषतः प्रत्येक वर्षको पितृ पक्ष (सोह्र श्राद्ध)का समयमा नेपालका विभिन्न स्थानका साथै भारतबाट यहाँ दर्शनार्थी आउने…

माओवादी घटकलाई एकताको प्रक्रियामा आउन अध्यक्ष दाहालको आग्रह

 असोज ०५, २०८१

काठमाडौँ, ५ असोजः नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी आन्दोलनकारी शक्तिलाई एकताको प्रक्रियामा आउन पुनः आह्वान गर्नुभएको छ । “सबै माओवादी एक ठाँउमा केन्द्रीत भएर अगाडि जानुको विकल्प…

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

 असोज ०५, २०८१

काठमाडौँ, ५ असोज: नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ । क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १०…

तिलिचो ताल पुग्न नयाँ पदमार्ग

 असोज ०५, २०८१

म्याग्दी, ५ असोज : मनाङको तिलिचो ताल जोड्ने नयाँ पदमार्ग सञ्चालनमा आएको छ । समुन्द्रि सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो संसारको सबैभन्दा अग्लो स्थानको ताल…

विद्युत् आपूर्तिको समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड

 असोज ०५, २०८१

जनकपुर, ५ असोज : जनकपुरधाम उपमहानगरपालिकामा केही दिनयतादेखि जनकपुरधाममा देखिएको विद्युत् आपूर्तिको समस्या तत्काल समाधान गर्नुपर्नेमा सरोकारवालाले जोड दिनुभएको छ । प्रमुख मनोजकुमार साहले अत्यधिक गर्मीको प्रकोपको बेला घण्टौँसम्म विद्युत्…

मुपात्र एवं राक्षस जात्रा सुरु

 असोज ०५, २०८१

भक्तपुर, ५ असोज : यँया पुन्हीको अवसरमा आठ दिन मनाइने इन्द्रजात्राअन्तर्गत भक्तपुरमा मुपात्र जात्रा सुरु भएको छ । प्रत्येक वर्षको असोज कृष्ण द्वितियादेखि चौथीसम्म तीनदिन मनाइने भक्तपुरको फरक मुपात्र अर्थात…