समाचार

अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइयो

 असोज ०६, २०८१

काठमाडौँ, ६ असोजः कपनको स्याल्पा गुम्बास्थित हिमालयन हेरिटेज रिट्रिटमा अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइएको छ । ‘विश्वव्यापी शान्ति पर्व’ले विश्वव्यापी सद्भाव र अहिंसाको सशक्त सन्देशसहित अन्तर्राष्ट्रिय शान्ति दिवस मनाएको हो ।…

व्यवसायी दुर्गा प्रसाईं पक्राउ

 असोज ०६, २०८१

काठमाडौँ, ६ असोजः नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिनुभयो ।…

दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो

 असोज ०६, २०८१

काठमाडौँ, ६ असोजः चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष सुरु…

नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार

 असोज ०६, २०८१

काठमाडौँ ,६ असाेज : नेप्सेमा आज ११ अङ्कको वृद्धि भएको छ । आइतबार नेप्से ११ अङ्कले बढेर २५८८. ३५ विन्दुमा रोकिएको हो । आज ३२५ कम्पनिको कारोबार हुदा एक करोड…

बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प

 असोज ०६, २०८१

काठमाडौँ, ६ असोज : बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको…

शहरी विकासमा निजी क्षेत्रलाई सहभागी गराउन माग

 असोज ०६, २०८१

काठमाडौँ, ६ असोजः शहरी विकासमा निजी क्षेत्रलाई सहभागी गराउन माग गरिएको छ । नेपाल जग्गा तथा आवास विकास महासङ्घको टोलीले आज सहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहसँग भेट गरी…

मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित

 असोज ०६, २०८१

म्याग्दी, ६ असोजः ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन् । शरद् यामसँगै खुल्न थालेको मौसम मुस्ताङ घुम्नका लागि…

कोशी प्रदेश सभाः बजेट पारित, २२ महिनापछि समितिका सभापति चयन

 असोज ०६, २०८१

विराटनगर, ६ असोजः कोशी प्रदेशसभाको पाचौँ अधिवेशन अन्त्य भएको छ । कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गको कार्यालयबाट नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्यको पत्र सभामुख अम्बरबहादुर…

सामाजिक सङ्घसंस्थाका कामकारबाही पारदर्शी बनाउनुपर्छ : मन्त्री सुडी

 असोज ०६, २०८१

पाटन (ललितपुर), ६ असोजः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सामाजिक सङ्घसंस्थाका कामकारबाही प्रष्ट र पारदर्शी बनाउनुपर्छ भन्नेमा जोड दिनुभएको छ । ‘सुशासन र समृद्ध नेपाल, राष्ट्रिय सोचाइ,…

‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा

 असोज ०६, २०८१

गण्डकी, ६ असोज: पानी धेरै पर्ने भएकाले पोखराले नेपालको चेरापूँजी भन्ने उपमा पाउने गरेको छ । क्षणभरमा पानी पर्ने र क्षणभरमा घाम लाग्ने पोखराको विशेषता भएकाले यसलाई नेपालको धेरै पानी…