समाचार

दुर्गा प्रसाईंलाई ३ दिन थुनामा राख्न अदालतको अनुमति

 असोज ०६, २०८१

काठमाडौं ,६ असाेज: मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेले उनलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका…

सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ

 असोज ०६, २०८१

काठमाडौं ,६ असाेज: सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । गोरखा मिडियाका संचालक समेत रहेका जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । सहकारी…

संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन

 असोज ०६, २०८१

काठमाडौँ, ६ असोजः सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । समितिले दिएका गृह मन्त्रालयसँग सम्बन्धित…

हुम्लाबाहेक देशभर डेङ्गी सङ्क्रमण

 असोज ०६, २०८१

काठमाडौँ, ६ असोज : हुम्लाबाहेक देशभर डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । डेङ्गी सङ्क्रमणको जोखिम असोज महिनाभर हुने बताइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका…

बागमती सरकारद्वारा ६७ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक

 असोज ०६, २०८१

मकवानपुर, ६ असोजः बागमती प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)सहित बनेको गठबन्धन सरकारले न्यूनतम साझा कार्यक्रमको सार्वजनिक गरेको छ । प्रदेशसभा सचिवलायमा मुख्यमन्त्री बहादुरसिंह तामाङले सरकारको न्यूनतम साझा…

एरिकाले नेपाललाई रजत पदक दिलाइन

 असोज ०६, २०८१

काठमाडौँ, ६ असोज : २०औँ एसियन सिनियर कराते च्याम्पियनसिपमा नेपालकी एरिका गुरुङले रजत पदक प्राप्त गरेकी छिन् । चीनको हाङ्जाउमा आज भएको खेलमा ६८ किलो माथिको तौल समूहको फाइनल खेलमा…

मन्त्री भण्डारी र भूटानीमन्त्री छिरिङबीच भेट

 असोज ०६, २०८१

काठमाडौँ, ६ असोज : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भूटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री ल्योन्पो जेम छिरिङले शिष्टाचार भेट गर्नुभएको छ । ‘इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट’ले यही…

पूर्वराष्ट्रपति यादवद्वारा ‘नेपाली नाट्यविमर्श’ विमोचन

 असोज ०६, २०८१

काठमाडौँ, ६ असोजः पूर्वराष्ट्रपति डा रामवरण यादवले नाट्य विधा अभिव्यक्तिको एउटा सशक्त माध्यम भएको बताउनुभएको छ । नेपाल नाट्य प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘नेपाली नाट्यविमर्श’ को लोकार्पण कार्यक्रममा उहाँले साहित्यकारहरुले…

माओवादी केन्द्रको परामर्श र दक्षिण एसिया सङ्गठन समितिको बैठक

 असोज ०६, २०८१

काठमाडौँ, ६ असोजः नेकपा (माओवादी केन्द्र)को प्रवास प्रदेशअन्तर्गत दक्षिण एसिया सङ्गठन समितिको बैठक श्रव्यदृश्यका माध्यमबाट शुरु भएको छ । बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरु केन्द्रीय कार्यालय पेरिसडाँडा र दक्षिण एशिया सङ्गठन…

रामेछापमा जिप दुर्घटना, एकको मृत्यु, छ घाइते

 असोज ०६, २०८१

मन्थली (रामेछाप), ६ असोजः मन्थली नगरपालिका–५ स्थित सुनारपानीमा बलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब…