समाचार
विश्वशान्ति र समृद्धिका लागि चुनौती बढ्दो स् मन्त्री डा राणा
काठमाडौँ, १७ असोज : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले विश्वमा शान्ति र समृद्धिको प्राप्तिका लागि एसियाली क्षेत्र एवं विश्वमै चुनौती बढिरहेको बताउनुभएको छ । कतारको दोहामा आयोजित एसिया कोर्पोरेसन डायलग…
पशुपतिमा नवरात्रि महोत्सव सुरु
काठमाडौँ, १७ असोज : वडादसैँको अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा ‘सत्रौँ नवरात्री महा–महोत्सव’ आजदेखि सुरु भएको छ । श्रीमा दुर्गा भवानी पूजा तथा हिन्दु संस्कृति परिषद्ले आयोजना गरेको महोत्सव…
बाइस लाख रकमसहित दुईजना पक्राउ
जलेश्वर (महोत्तरी), १७ असोज : महोत्तरीको दुई दिनयता स्रोत नखुलेको रु २२ लाखसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । मटिहानी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकबाट प्रहरीले आज रु १० लाखसहित…
बाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेशले ५० लाख सहयोग गर्ने
गण्डकी, १७ असोज : गण्डकी प्रदेश सरकारले बाढी, पहिरो प्रभावित नागरिकको सहायताका लागि रु ५० लाख सहयोग गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रधानमन्त्री…
पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण
काठमाडौँ, १७ असोज : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘म पानी हुँ’ गीतको लोकार्पण गर्नुभएको छ । गोरखा म्युजिक काठमाडौँद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सो गीतको लोकार्पण गर्नुभएको हो । गीतको…
नेपाल–भारत मैत्री सङ्घद्वारा बल्खुका विपद् प्रभावितका लागि सहयोग
काठमाडौँ, १६ असोज : नेपाल–भारत मैत्री सङ्घले यही असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण काठमाडौँको बल्खुका पीडित नागरिकका लागि राहत सामग्री सहयोग गरेको छ…
विद्युत् व्यापारमा ऐतिहासिक फड्को : मन्त्री खड्का
काठमाडौँ, १७ असोज : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालको बिजुली बङ्गलादेश पु¥याउने सम्बन्धी भएको बहुपक्षीय सम्झौता ऐतिहासिक महत्वको भएको बताउनुभएको छ नेपालको बिजुली भारतको प्रसारण प्रणाली हुँदै बङ्गलादेश…
यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान
काठमाडौँ, १७ असोज : हवाई यात्रुहरुको चाप अत्यधिक बढेपछि हवाई सेवा प्रदायक कम्पनीले उडान सङ्ख्या थपेका छन् । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार कम्पनीले भद्रपुर र भरतपुरमा समान…
बाढीपहिरोबाट क्षतिग्रस्त पुल र सडक स्थायी रुपमा निर्माण गर्न २५ अर्ब लाग्ने
काठमाडौँ, १७ असोज : गत साता मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोका कारण भत्किएका सडक तथा पुलको स्थायी मर्मत गर्न रु २० अर्बदेखि २५ अर्ब लागत लाग्ने अनुमान गरिएको छ ।…
विपद्बाट घाइते भएका कोही पनि उपचारबाट बञ्चित हुनुपर्दैन : स्वास्थ्यमन्त्री
काठमाडौँ, १७ असोज : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विपद्बाट घाइते भएका कोही पनि उपचारबाट वञ्चित हुननपर्ने बताउनुभएको छ । आज राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको अवस्थाबारे जानकारी दिँदै उहाँले भन्नुभयो,…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ०५, २०८३
कीर्तिपुरमा कारमा आगो लाग्यो, प्रहरीले निकाल्यो शव
साउन ०५, २०८३
केही स्थानमा भारी वर्षाको सम्भावना
साउन ०५, २०८३
नेपालले नामिबियालाई दियो १५८ रनको सामान्य लक्ष्य
साउन ०५, २०८३






