समाचार

नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड

 असोज १९, २०८१

काठमाडौँ, १९ असोज : विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट रु एक अर्ब ६० करोड प्राप्त गर्र्दैछ । सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३…

कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा

 असोज १९, २०८१

काठमाडौँ, १९ असोज : देशभर मनसुनी वायुको प्रभाव कायम छ । देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भू–भाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक…

पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत

 असोज १९, २०८१

गण्डकी, १९ असोज : दसैँ, तिहारलगायत ठूला चाडबाडलाई लक्षित गरी पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । अखाद्य वस्तुको किनमेल र मनपरी मूल्य लिने प्रवृत्ति रोक्न बजार अनुगमन थालिएका…

बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु

 असोज १९, २०८१

काठमाडौँ, १९ असोज : अघिल्लो साता आएको बाढीपहिरामा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् । अन्य एक सय ७८ जना घाइते भएका…

बाढी, पहिरो प्रभावितको पीडा : ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’

 असोज १९, २०८१

कमलामाई (सिन्धुली), १९ असोज : पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन खर्च जुटाइसकेका थिए । तर दसैँ आउनुअघि दशा बनेर आयो बाढीपहिरो । बाढीले धान खेत बगर बनायो…

आफ्नो कर्तव्य भुलेको छैन : सभापति लामिछाने

 असोज १८, २०८१

मुग्लिन (चितवन), १८ असोज : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले घेराबन्दीमा रहे पनि आफूले कर्तव्य नभुलेको बताउनुभएको छ । चितवन निर्वाचन क्षेत्र नं २ अन्तर्गत इच्छाकामना गाउँपालिका–५…

दाउन्नेमा सडक भासियो पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

 असोज १८, २०८१

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १८ असोज : पश्चिम नवलपरासीको दाउन्नेमा आज साँझ सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । जिल्लाको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि राजमार्ग…

पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध, यातायात ठप्प

 असोज १८, २०८१

फिक्कल (इलाम), १८ असोज : मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माईखोला छेउमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । आज दिउँसो ४ बजे सडक मुनीबाट पहिरो जाँदा यातायात सेवा…

‘प्रदेश सरकारले ६० प्रतिशत आयोजनाको ठेक्का आह्वान गरिसक्यो’

 असोज १८, २०८१

कर्णाली, १८ असोज : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले हालसम्म ६० प्रतिशत आयोजनाको ठेक्का आह्वान गरिसकेको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा…

‘सङ्घीयताले देशलाई एकढिक्का बनाएको छ’

 असोज १८, २०८१

सप्तरी, १८ असोज स मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले सङ्घीयताले देशलाई एक ढिक्का बनाएको बताउनुभएको छ । सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरमा आज आयोजित श्रीपुर्राज सामुदायिक विकास केन्द्रको…