समाचार

तालबाराही मन्दिर पुनःनिर्माण गरिँदै

 असोज २२, २०८१

लेखनाथ (कास्की), २२ असोज : पर्यटकीय राजधानी पोखरा–६ बैदामस्थित फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिर पुनःनिर्माणलाई तीव्रता दिइएको छ । विसं २०७२ को भूकम्पले मन्दिर दक्षिणतर्फ ढल्केपछि दर्शनार्थी नै असुरक्षित…

सिन्धुलीमा गाडी दुर्घटना यसरी भएको थियो

 असोज २२, २०८१

कमलामाई (सिन्धुली), २२ असोज : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ जयरामघारका कान्छा कार्कीले नयाँ गाडी किनेर चलाउन थालेको महिना दिन पनि पुगेको थिएन । गत भदौ ३० गते रु ६५ लाखमा…

नवलपुरकी रेग्मीलाई ‘उत्कृष्ट कृषक’ पुरस्कार

 असोज २२, २०८१

नवलपुर (नवलपरासी), २२ असोज : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कृषक देवीमाया रेग्मी राष्ट्रियस्तरमा उत्कृष्ट कृषकका रुपमा पुरस्कृत हुनुभएको छ । सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले सोमबार आयोजना गरेको…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

 असोज २२, २०८१

काठमाडौँ, २२ असोज : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा…

दसैँमा यात्रा गर्दा सडकको संवेदशीलताप्रति सचेत हुन आह्वान

 असोज २२, २०८१

काठमाडौँ, २२ असोज : सुशील कोइराला मेमोरियल फाउन्डेसनले यस वर्ष नेपालीको महान् चाड बडादसैँको मुखमा परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरोले सडकमा क्षति पुगेकाले सचेत भएर यात्रा गर्न आह्वान…

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता – रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव

 असोज २१, २०८१

काठमाडौँ, २१ असोज : राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सोमबार भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीलत निवासमा भएको उक्त भेटमा राष्ट्रपति पौडेलले शासनसत्तामा बस्नेहरूका लागि अहिले…

यात्रुको सहजताका लागि ‘टाइम कार्ड’ लागू

 असोज २१, २०८१

दोलखा, २१ असोज : गत साताको बाढीपहिरोपछि दोलखा हुँदै रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बूलगायतका जिल्ला जाने सवारीसाधनको चापलाई ध्यानमा राखी जिल्ला प्रहरी कार्यालयले यात्रु सहायता कक्ष स्थापनासहित टाइम कार्ड लागू गरेको छ…

प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार

 असोज २१, २०८१

काठमाडौँ, २१ असोज : प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ ।…

दसैँ अगाडि नै नागरिकका घरमा खानेपानी पुर्‍याउँछौँ स् मन्त्री यादव

 असोज २१, २०८१

काठमाडौँ, २१ असोज : खाने पानीमन्त्री प्रदीप यादवले दसैँ अगाडि नै काठमाडौँवासीका घरमा खानेपानी पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकारभेटघाटमा उहाँले पानीका लागि तड्पिइरहेका काठमाडौँका नागरिकलाई…

 असोज २१, २०८१

धुलिखेल, २१ असोज : गृहमन्त्री रमेश लेखकले बाढीपहिरोबाट देश र जनता पीडित भएका बेला सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ । जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकको बैठकलाई आज…