समाचार
बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
काठमाडौँ, २१ असोज : यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परेर आजसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुगेका छन् । नेपाल प्रहरीले आज सार्वजनिक…
वर्षाका कारण सुनसरीमा १७ करोड मूल्य बराबरको क्षति
धरान (सुनसरी), २१ असोज : वर्षाका कारण सुनसरीको कृषि क्षेत्रमा मात्रै रु १७ करोड ११ लाख ८० हजार मूल्य बराबरकोे क्षति भएको छ । जिल्लाका विभिन्न ठाउँमा लगाइएको अन्नबाली, केरा…
नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने
काठमाडौँ, २१ असोज : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही असोज २४ गते बडादसैँको फुलपातिका दिन काठमाडौँ–भैरहवा गन्तव्यमा उद्धार उडान गर्ने भएको छ । दसैँमा यात्रुलाई सहज…
म्याग्दीमा हुलाक कार्यालयको पुनःसंरचना
म्याग्दी, २१ असोज : यहाँस्थित हुलाक कार्यालयको पुनःसंरचना गरिएको छ । हुलाक कार्यालयको पुनःसंरचना गर्ने सरकारी नीति कार्यान्वयन गरिएको जिल्ला हुलाक अधिकृत रमेश अधिकारीले बताउनुभयो । म्याग्दीमा यसअघि एक जिल्ला,…
राजधानीका शक्तिपीठलाई झिलीमिली बत्तीले सिँगारियो
काठमाडौँ, २१ असोज : शारदीय नवरात्रका अवसरमा राजधानीका शक्तिपीठहरुलाई बत्तीको झिलीमिलीले सिँगारी आकर्षक बनाइएको छ । राजधानीका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवतीलगायत शक्तिपीठमा रातिको समयमा बत्तीको झिलीमिलीले सिँगारिएको हो ।…
जलविद्युत्मार्फत गरिब र विपन्नलाई समृद्ध बनाउने सरकारको लक्ष्य छ : मन्त्री खड्का
काठमाडौँ, २१ असोज : उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले जलविद्युत् आयोजनामार्फत गरिब र विपन्न वर्गलाई समृद्ध बनाउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । मन्त्री खड्काले आज यहाँ आयोजित ‘शुभकामना…
मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया
गोरखा, २२ असोज : यहाँका आँखाका बिरामीकोे निःशुल्क शल्यक्रिया गरिइएको छ । गोरखा लायन्स आँखा सेवा केन्द्रले जिल्लाका विभिन्न पालिकामा मोतियाबिन्दुको शल्यक्रिया शिविरमार्फत १३ जना आँखाका बिरामीको मोतियाबिन्दुको सोमबार शल्यक्रिया…
वाग्मतीकै मुहान क्षेत्रका धारामा आउँदैन खानेपानी
काठमाडौँ, २२ असोज : राजधानीमा मेलम्चीको पानी आइपुग्ने सुन्दरीजल क्षेत्रकै धारामा खानेपानी नआउँदा स्थानीयवासी पानी खोज्दै हैरानीमा पर्न थालेका छन् । सुन्दरीजल वाग्मती र मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल…
छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरिवाना
मलेखु (धादिङ), २२ असोज : जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम कारबाही गरेको छ । यात्रु बोक्ने अनुमति नभएको सवारीसाधनले…
जुम्ली घोडा संरक्षण गर्न गुठिचौरमा घोडा दौडको तयारी
जुम्ला, २२ असोज : जुम्लाको गुठिचौर गााउँपालिका–२ स्थित गुठिचौरमा जुम्ली घोडाको संरक्षण र पहिचान स्थापित गर्न घोडा दौड प्रतियोगिता हुने भएको छ । कर्णाली खेलकुद क्लब र गुठिचौर युवा क्लबको…
लोकप्रिय
नेपालले नामिबियालाई दियो १५८ रनको सामान्य लक्ष्य
साउन ०५, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ०५, २०८३






