समाचार

रूसलाई ड्रोन तथा क्षेप्यास्त्र हस्तान्तरण गरेको आरोपमा युरोपियन युनियन र बेलायतले लगाएको प्रतिबन्धको इरानद्वारा निन्दा

 असोज २९, २०८१

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले इरानले रूसलाई क्षेप्यास्त्र तथा ड्रोन हस्तान्तरण गरेको आरोपमा इरान माथि युरोपेली सङ्घ र बेलायतले लगाएको प्रतिबन्धको कडा निन्दा गर्नु भएको छ । इरान माथि…

जापानमा निर्वाचन अभियान सुरु

 असोज २९, २०८१

जापानमा अक्टोबर –२७ मा हुने आम चुनावको लागि मङ्गलबार देखि निर्वाचन अभियान सुरु भएको छ । निर्वाचनमा सत्तारुढ गठबन्धन लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) र यसका साझेदारहरुले बहुमत कायम राख्न सक्ने…

इरानको आणविक वा तेल सुविधामा आक्रमण नगर्ने अमेरिकालाई इजरायली आश्वासन

 असोज २९, २०८१

इजरायलले ह्वाइट हाउसलाई इरानमा नियोजित जवाबी आक्रमणका क्रममा त्यहाँको आणविक वा तेल सुविधालाई लक्षित नगर्ने आश्वासन दिएको अमेरिकी सञ्चारमाध्यमले सोमबार जनाएको छ । गत अक्टोबर १ मा इरानले इजयायलमा गरेको…

खरबारी फाँडेर केराखेती, वार्षिक दुई करोड आम्दानी

 असोज २९, २०८१

गलेश्वर (म्याग्दी), २९ असोज : पूर्वउत्तर मोहोडा गरेको भिरालो जमिन । शिरानमा ऐतिहासिक ज्यामरुककोट र पुछारमा कलकल बगेको कालीगण्डी । बिचमा बेनी नगरपालिका – २ को खबरा गाउँ । केही…

कुश्मामा पर्यटकको घुइँचो

 असोज २९, २०८१

पर्वत, २९ असोज : पर्यटकीय पूर्वाधार निर्माण भएसँगै यहाँका विभिन्न पर्यटकीयस्थलहरुमा दसैँका बेला आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । दसैँ मनाउनेसँगै बिदामा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको…

एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता

 असोज २९, २०८१

मान्म (कालीकोट), १९ असोज : यहाँको महावै गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । चालु आर्थिक वर्षबाट गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको हो ।…

शुक्लाफाँटाको समस्या समाधान गर्न आयोगद्वारा काम सुरु

 असोज २९, २०८१

कञ्चनपुर, २९ असोज : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित परिवारका समस्या समाधानका लागि गठित आयोगले काम थालेको छ । आयोगका नवनियुक्त अध्यक्ष पूर्वन्यायाधीश जयानन्द पनेरुले विस्थापित परिवार बस्दै आएको…

पञ्चैबाजा बजाउँदै बागलुङका बालबालिका

 असोज २९, २०८१

बलेवा (बागलुङ), २९ असोज : यहाँका सार्वजनिक समारोहमा आजभोलि पञ्चैबाजा बोकेका स–साना बालबालिका भेटिन्छन् । दमाहा, मादल, सनाही, झ्यालीलगायत बोकेर उनीहरु भीडमा पुग्छन् । जब उनीहरु सार्वजनिक मञ्चमा उक्लिएर बाजा…

बाटो नहुँदा घोडेपानीमा पर्यटक आगमन घट्यो

 असोज २९, २०८१

म्याग्दी, २९ असोज : पहिरोले बाटो बगाएपछि पर्यटकीयस्थल घोडेपानीमा पर्यटक आगमन गत वर्षको तुलनामा घटेको छ । वार्षिक ३० हजार विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा यो वर्ष पर्यटकको आगमन ठप्पप्रायः…

रुसलाई ब्यालेस्टिक क्षेप्यास्त्र हस्तान्तरण गरेको आरोपमा इरानमाथि युरोपेली आयोगको प्रतिबन्ध

 असोज २९, २०८१

युरोपेली आयोगले सोमबार युक्रेनविरुद्ध प्रयोग गर्न रुसलाई क्षेप्यास्त्र र ड्रोन हस्तान्तरण गरेको आरोपमा प्रमुख इरानी अधिकारीहरू र एयरलाइन्ससहितका संस्थाहरू विरुद्ध प्रतिबन्ध लगाएको छ । युरोपेली आयोगका विदेशमन्त्रीले इरान एयर लगायत…