समाचार

भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण

 असोज २९, २०८१

काठमाडौँ, २९ असोज : चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा रु दुई खर्ब ६३ अर्ब १४ करोड विप्रेषण भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५ दशमलव दुई प्रतिशतले…

तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ

 असोज २९, २०८१

भक्तपुर, २९ असोज : जिल्ला प्रहरी परिसर भक्तपुरले लोड गरिएको तीन राउण्ड गोली र एक थान पेस्तोलसहित आज एक जनालाई पक्राउ गरेको छ । काभ्रेपलान्चोकको पनौती नगरपालिका–१ स्थायी घरभई हाल…

मैथिली र नेपाल भाषाको समाचार सेवाको परीक्षण सुरु

 असोज २९, २०८१

काठमाडौँ, २९ असोज : राष्ट्रिय समाचार समिति (रासस)ले आजदेखि मैथिली र नेपाल भाषाको समाचार सेवाको परीक्षण शुभारम्भ गरेको छ । राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले ती दुवै भाषामा समाचार सम्प्रेषण…

कूटनीतिज्ञ निष्कासनपछि भारत–क्यानाडा सम्बन्धमा दरार

 असोज २९, २०८१

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानाडामा निज्जरको हत्यामा भारतीय एजेन्टहरू संलग्न रहेको आरोप लगाउनुभएपछि भारत र क्यानाडाले कूटनीतिक सङ्कटको सामना गरिरहेका छन् । भारतले भने क्यानाडाको आरोपलाई आधारहीन तथा ‘राजनीतिबाट प्रेरित’…

कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छस् पशुपति क्षेत्र विकास कोष

 असोज २९, २०८१

काठमाडौँ, २९ असोज : पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समितिले प्रयोग गरिराखेको पशुपति गौशाला धर्मशाला कानुनअनुसार नै खाली गरिने जनाएको छ । कोषले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा…

दसैँपछिको शेयर बजार : ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से

 असोज २९, २०८१

काठमाडौँ, २९ असोज : दसैँ बिदापछि खुलेको शेयर बजारमा आज नेप्से परिसूचक ३१ दशमवल ४८ अङ्कले बढेर दुई हजार छ सय ९९ दशमलव ६६ बिन्दुमा पुगेको छ । आज तीन…

सुपथ मूल्य पसलबाट ३८ लाखको चामल बिक्री

 असोज २९, २०८१

अत्तरिया (कैलाली), २९ असोजः धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रु ३८ लाख मूल्य बराबरको चामल बिक्री गरेको छ । यही असोज ७ गतेदेखि सञ्चालन गरेको चाडपर्व लक्षित सुपथ…

जनप्रतिनिधिको भत्ता रकम विकास– निर्माणमा खर्च

 असोज २९, २०८१

तनहुँ २९ असोज : बन्दीपुर गाउँपालिकाका जनप्रतिनिधिले बैठक भत्ता विकास–निर्माणका काममा खर्च गरेका छन् । पालिकाका ३४ जना जनप्रतिनिधिले भत्ता सडक, पानी, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा खर्च गरेका हुन् । विसं…

लेबनानमा इजरायली आक्रमण तीव्र , हिजबुल्लाहमाथि दया नगर्ने प्रधानमन्त्री नेतान्याहूको प्रतिज्ञा

 असोज २९, २०८१

इजरायली सेनाले मङ्गलबार पूर्वी लेबनानमा आक्रमण सुरु गरेको लेबनानको आधिकारिक सञ्चारमाध्यमले जनाएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहप्रति कुनै दया नगर्ने वाचा गरेपछि दुई समुहबीच द्वन्द्व चर्किएको हो । प्रधानमन्त्रीको…

विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष १०० ट्रिलियन डलर पुग्ने आइएमएफको अनुमान

 असोज २९, २०८१

आईएमएफले धेरै देशका लागि वित्तीय अवस्था “अपेक्षाभन्दा खराब“ हुन सक्ने चेतावनी दिँदै मङ्गलबार विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष एक सय ट्रिलियन डलर पुग्नसक्ने चेतावनी दिएको छ । वित्तीय नीति सम्बन्धि…