समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

 कार्तिक ०१, २०८१

काठमाडौँ, १ कात्तिक : नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ…

मन्थलीका होटल भरिभराउ

 कार्तिक ०१, २०८१

मन्थली (रामेछाप), १ कात्तिक : शरद् ऋतु पर्यटकका लागि उपयुक्त समय हो । यहीँबेला हिमाल आरोहणदेखि रमणीय पर्यटकीयस्थल भ्रमण गर्नेहरू यात्रामा निस्किन्छन् । यस याममा रामेछापको मन्थलीबाट लुक्ला हुँदै सगरमाथाको…

धवलागिरिमा अस्ताए रुसी आरोही

 कार्तिक ०१, २०८१

म्याग्दी, १ कात्तिक : “चार सहभागीहरूले थप आरोहण जारी राख्न अस्वीकार गरे । दश जना हिउँ चितुवाजस्ता सहभागीहरू धवलागिरि चुम्नका लागि अनुकूल मौसमको पर्खाइमा छौँ”, रुसी पर्वतारोही अलक्जेन्डर डसिकाले सन्…

बिपी कोइराला मेमोरियल कप भैरहवामा हुने

 कार्तिक ०१, २०८१

भैरहवा (रुपन्देही), १ कात्तिक : बिपी कोइराला मेमोरियल कप, टी–२० क्रिकेट प्रतियोगिता २०२४ को भैरहवामा आयोजना हुने भएको छ । दक्षिण एसियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र…

जानकी मन्दिरमा कोजाग्रत पर्व बिहीबार

 असोज ३०, २०८१

महेन्द्रनगर (धनुषा), ३० असोज : जनकपुरधामको प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा बिहीबार कोजाग्रत ९कोजागरा० पर्व मनाइने भएको छ । हिन्दू धर्मावलम्बीले मिथिलामा आज सो पर्व मनाउने भए पनि जानकी मन्दिरमा बिहीबार…

राष्ट्रपति पौडेल सुर्खेतमा

 असोज ३०, २०८१

सुर्खेत, ३० असोज : बडीमालिका जाने क्रममा राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत आइपुग्नुभएको छ । आज अपराह्न यहाँ आइपुग्नुभएका राष्ट्रपति पौडेललाई कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल र नेपाली…

पूर्वी टर्की ५.९ म्याग्निच्युडको भूकम्प

 असोज ३०, २०८१

इस्तानबुल, ३० असोज (रासस/एएफपी) : पूर्वी टर्कीका धेरै क्षेत्रमा बुधबार ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । अधिकारीहरूका अनुसार भूकम्पका कारण तत्काल कुनै मानवीय क्षतिको रिपोर्ट आएको छैन । कम्पन बिहान…

नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोटमा १४० भन्दा बढीको मृत्यु

 असोज ३०, २०८१

उत्तरी नाइजेरियामा भएको एक विस्फोटमा एक सय ४० भन्दा बढी मानिसको मृत्यु भएको छ । उत्तरी जिगावा राज्यमा दुर्घटनाग्रस्त ट्याङ्करबाट पोखिएको इन्धन सङ्कलन गर्ने क्रममा धेरै पीडितको मृत्यु भएको थियो…

मन्त्री यादवद्वारा मन्त्रालय र विभागमा छड्के जाँच

 असोज ३०, २०८१

काठमाडौँ, ३० असोज : खानेपानीमन्त्री प्रदीप यादवले आज मन्त्रालय एवं खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा छड्के जाँच गर्नु भएको छ । दसैँ बिदा सकिएसँगै सरकारी कार्यालय खुलेको दुई दिन…

रास्वपाद्वारा संसद्को विशेष अधिवेशन माग

 असोज ३०, २०८१

काठमाडौँ, ३० असोज : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको विशेष अधिवेशनका लागि अपिल गरेको छ । रास्वपाले आज एक विज्ञप्ती जारी गर्दै राष्ट्रिय जीवनका तमाम समसामयिक समस्याबारे तत्काल छलफल…