समाचार

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

 कार्तिक ०१, २०८१

काठमाडौँ, १ कात्तिक : सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने…

पाँच प्रदेशका पहाडी भागका केही स्थानमा वर्षा हुने

 कार्तिक ०१, २०८१

काठमाडौँ, १ कात्तिक : हाल देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मधेसका साथै लुम्बिनी…

सहकारीमार्फत दूधको बजारीकरण भएपछि किसान उत्साहित

 कार्तिक ०१, २०८१

गलकोट (बागलुङ), १ कात्तिक : जिल्लाका दुग्ध उत्पादक किसान करोडौँ रुपैयाँ गाउँ भित्र्याउन सफल भएका छन् । हरेक उपभोग्यवस्तु सहरबाट खरिद गर्नुपर्ने अवस्थाका बीच यहाँ दुग्ध किसान भने उल्टै सहरको…

माटोका भाँडा बेचेर मासिक ८० हजारसम्म आम्दानी

 कार्तिक ०१, २०८१

धरान (सुनसरी), १ कात्तिक : इटहरी उपमहमनगरपालिका–६ का सुरज पण्डितले माटोका भाँडाकुँडाबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । गाउँघरदेखि सहरबजारतिर माटोको भाँडाकुँडा प्रयोगमा कम आए पनि आफूले पुख्र्यौली पेसा छोड्न…

‘गुन्युचोलो’ अमेरिकाको तस्बिर फिल्म मार्केटमा छनोट

 कार्तिक ०१, २०८१

काठमाडौँ, १ कात्तिक : लैङ्गिक अल्पसङ्ख्यक पारालैङ्गिक पात्रको कथामा बनेको नेपाली फिल्म ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्बिर फिल्म मार्केटमा छनोट भएको छ । समुद्र भट्टले निर्देशन गरेको फिल्म अक्टोबर १७ देखि…

कोशी प्रदेशमा ३४ करोड मूल्य बराबरको अन्नबालीमा क्षति

 कार्तिक ०१, २०८१

बेलबारी (मोरङ), १ कात्तिक : अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा रु ३४ करोडभन्दा बढीको धान बालीमा क्षति पुगेको छ । उद्योग, कृषि तथा…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

 कार्तिक ०१, २०८१

काठमाडौँ, १ कात्तिक : नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ…

मन्थलीका होटल भरिभराउ

 कार्तिक ०१, २०८१

मन्थली (रामेछाप), १ कात्तिक : शरद् ऋतु पर्यटकका लागि उपयुक्त समय हो । यहीँबेला हिमाल आरोहणदेखि रमणीय पर्यटकीयस्थल भ्रमण गर्नेहरू यात्रामा निस्किन्छन् । यस याममा रामेछापको मन्थलीबाट लुक्ला हुँदै सगरमाथाको…

धवलागिरिमा अस्ताए रुसी आरोही

 कार्तिक ०१, २०८१

म्याग्दी, १ कात्तिक : “चार सहभागीहरूले थप आरोहण जारी राख्न अस्वीकार गरे । दश जना हिउँ चितुवाजस्ता सहभागीहरू धवलागिरि चुम्नका लागि अनुकूल मौसमको पर्खाइमा छौँ”, रुसी पर्वतारोही अलक्जेन्डर डसिकाले सन्…

बिपी कोइराला मेमोरियल कप भैरहवामा हुने

 कार्तिक ०१, २०८१

भैरहवा (रुपन्देही), १ कात्तिक : बिपी कोइराला मेमोरियल कप, टी–२० क्रिकेट प्रतियोगिता २०२४ को भैरहवामा आयोजना हुने भएको छ । दक्षिण एसियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र…