समाचार

आलेख : सम्बन्धविच्छेद : परम्परागत नेपाली समाजमा बढ्दो चुनौती

 असोज ०६, २०८२

भद्रपुर (झापा), ६ असोज : झापाको कचनकबलका सुमन २०७० सालमा वैदेशिक रोजगारीका लागि मलेसिया गए । श्रीमती र दुईजना छोरी बाबुआमासँगै छाडेर जानुभएका सुमन आठ वर्ष उतै बसे । यो…

स्याउ उत्पादक किसानलाई सडक बाधक

 असोज ०६, २०८२

काँक्रेविहार (सुर्खेत), ६ असोज : कर्णालीका हिमाली जिल्लामा स्याउ पर्याप्त मात्रामा उत्पादन हुन्छ । तर उत्पादन भए पनि बिक्री गर्न भने उनीहरुलाई हम्मेहम्मे पर्छ । स्याउ बजारमा पु¥याउन सडक बाधक…

चार दिनदेखि भादगाउँ–खिरखादी खानेपानी अवरुद्व

 असोज ०६, २०८२

तनहुँ, ६ असोज : व्यास नगरपालिका–१ मा पहिरोले पाइप बगाउँदा खानेपानी वितरण अवरुद्ध भएको छ । व्यास–१३ मा पर्ने खिरखादी मुहान नजिकै माथिबाट आएको पहिरोले करिब ४० मिटर जिआइ पाइप…

बङ्गलादेशमा डेङ्गुका कारण एकै दिन १२ जनाको मृत्यु

 असोज ०६, २०८२

बङ्गलादेश स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार सार्वजनिक गरेको रिपोर्ट अनुसार, देशमा डेङ्गु सङ्क्रमणका कारण एकैदिन १२ जनाको मृत्यु भएको छ, जुन यस वर्षका लागि सबैभन्दा उच्च मृत्यु सङ्ख्या हो । हालसम्म…

नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम ३ बजे

 असोज ०६, २०८२

काठमाडौँ, ६ असोज : नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम ३ बजेका लागि तय भएको छ । यसअघि २ बजेका लागि तय भएको सो समय एक घण्टा ढिलो सारिएको…

चाडपर्व मनाउन राजधानीबाट पाँच दिनमा एक लाख ८९ हजार यात्रु बाहिरिए

 असोज ०६, २०८२

काठमाडौँ, ६ असोज : मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट चाडपर्व मनाउनका लागि पछिल्लो पाँच दिनमा एक लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज…

प्रसिद्ध शक्तिपीठ त्रिशुलीदेवी मन्दिर सर्वसाधारणका लागि खुला

 असोज ०६, २०८२

जलेश्वर (महोत्तरी), ६ असोज : वर्षमा एकपटक मात्रै खोलिने महोत्तरीको प्रसिद्ध शक्तिपीठ त्रिशूलीदेवी मन्दिर आज सर्वसाधारणका लागि खोलिएको छ । सदरमुकाम जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबाजलेश्वरनाथ महादेव मन्दिरको परिसरमा रहेको…

युनिटी कप अन्तरराष्ट्रिय क्रिकेटः नेपाली टोली आज युएई जाँदै

 असोज ०६, २०८२

काठमाडौँ, ६ असोज : वेस्ट इन्डिजविरुद्ध हुने तीन खेलको युनिटी कप अन्तरराष्ट्रिय टी–ट्वान्टी शृङ्खला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्ने भएको छ । प्रवेशाज्ञा…

नारायणगढ–मुग्लिन सडक आज १ः०० देखि ३ बजेसम्म बन्द गरिने

 असोज ०६, २०८२

चितवन, ६ असोज : नारायणगढ–मुग्लिन सडक खण्ड आज दिउँसो १ः०० देखि ३ः०० बजेसम्म बन्द गरिने भएको छ । यस सडक खण्डको तुइन खोलामा गएको पहिरो पूर्ण रूपमा पन्छाउनका लागि दिउँसो…

हात्ती भगाउने पुराना तरिका असफल, किसान चिन्तित

 असोज ०६, २०८२

कञ्चनपुर, ६ असोज : “साइरन बजाउँदा, उज्यालो देखाउँदा, पटाका पड्काउँदा पनि हात्ती तर्सिन छाडेका छन्”, शुक्लाफाँटा नगरपालिका–६ कसरौलका किसान दामोदर जोशी भन्नुहुन्छ, “अब त आगो बाल्दा वा टायर बालेर धपाउन…