समाचार

भ्रष्टाचार छानबिन गर्न बलियो संस्था आवश्यक : पूर्वप्रधानमन्त्री भट्टराई

 कार्तिक ०५, २०८१

कास्की, ५ कात्तिक : नेपाल समाजवादी पार्टी (नेसपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भ्रष्टाचारको छानबिनका लागि बलियो संस्था आवश्यक रहेको बताउनुभएको छ । नेसपाको आजदेखि पोखरामा सुरु भएको…

श्रम मन्त्रालयको एक सय दिन : सेवा प्रवाह सहजीकरणदेखि वैदेशिक रोजगार व्यवस्थापन सम्म

 कार्तिक ०५, २०८१

काठमाडौँ, ५ कात्तिक : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको एक सय दिन पुरा हुँदैछ । यस अवधिमा मन्त्रालयले सेवा प्रवाहमा सहजीकरण, सामाजिक सुरक्षा र वैदेशिक…

ओल्गा एक असाधारण समाजसेवी : मन्त्री डा राणा

 कार्तिक ०५, २०८१

पाटन (ललितपुर), ५ कात्तिक : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले ओल्गा डेविस मरी एक असाधारण सामाजसेवी रहेको बताउनुभएको छ । नेपाल युथ फाउण्डेशनद्वारा ललितपुर महानगरपालिका–२२ चुनिखेलस्थित ओल्गापुरी भिलेजमा आयोजित स्वर्गीय…

कृषि तथा पशुपन्छी बीमाको ‘रियल टाइम सफ्टवेयर’ को शुभारम्भ

 कार्तिक ०५, २०८१

काठमाडौँ, ५ कात्तिक : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि तथा पशुपन्छी बीमाको ‘रियल टाइम सफ्टवेयर’ को शुभारम्भ गर्नुभएको छ । मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा ललितपुरका गाईपालक कृषक…

सरकारको सय दिन : उच्चस्तरीय भ्रमणदेखि द्विपक्षीय सम्बन्धमा सुधारसम्म

 कार्तिक ०५, २०८१

काठमाडौँ, ५ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठन भएको यही कात्तिक ६ गते सय दिन पुग्दैछ । यस अवधिमा सरकारका विभिन्न…

वर्तमान सरकारप्रति जनविश्वास छैन : अध्यक्ष दाहाल

 कार्तिक ०५, २०८१

जुम्ला, ५ कात्तिक : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली नेतृत्वको सरकारप्रति जनविश्वास नरहेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिद्वारा आज…

‘विकासका योजना तर्जुमा अव्यवस्थित’

 कार्तिक ०५, २०८१

काठमाडौँ, ५ कात्तिक : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्वाधार विकाससम्बन्धी योजना तर्जुमा नै अव्यवस्थित रहेको बताउनुभएको छ । आज राष्ट्रियसभाअन्तर्गत विकास आर्थिक मामिला तथा सुशासन समितिले आयोजना गरेको…

धान खेतीको विकल्पमा सिंघारा खेती

 कार्तिक ०५, २०८१

जलेश्वर, ५ काात्तिक : बर्सेनि धानखेती डुबानमा परेर हैरानी भोगेका जलेश्वरसहित वरपरका सयौँ किसान वैकल्पिक रूपमा सिंघारा खेतीतर्फ आकर्षित हुँदै गएका छन् । प्रत्येक वर्ष रोपेको धानबाली डुबेर आर्थिक क्षति…

वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलनमा सुधार

 कार्तिक ०५, २०८१

पर्सा, ५ कात्तिक : वीरगञ्ज भन्सार कार्यालयमा हुने राजस्व सङ्कलनमा क्रमिक सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भन्सार कार्यालयले रु २२…

राससद्वारा सञ्चारमन्त्रीसमक्ष बाढी, पहिरोसम्बन्धी समाचार सङ्कलन तथा सम्प्रेषण प्रतिवेदन प्रस्तुत

 कार्तिक ०५, २०८१

काठमाडौँ, ५ कात्तिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पछिल्लो विपद्का समयमा समाचार सम्प्रेषणका दृष्टिले राष्ट्रिय समाचार समिति (रासस) को उपस्थिति महत्वपूर्ण रहेको बताउनुभएको छ । राससले तयार…