समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

 कार्तिक ०६, २०८१

काठमाडौँ, ६ कात्तिक : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा…

सम्पत्ति कर वृद्धि नगर्न पोखरिया नगरपालिकालाई ज्ञापनपत्र

 कार्तिक ०५, २०८१

वीरगञ्ज (पर्सा), ५ कात्तिक : राष्ट्रिय मुक्ति क्रान्ति नेपालले सम्पत्ति कर वृद्धि नगर्न माग गर्दै पोखरिया नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । राष्ट्रिय मुक्ति क्रान्ति नेपालका केन्द्रीय सदस्य नेजामुद्दिन शमानीसहित गएको…

हिरासतमा रहेका भूदेउ हत्या प्रकरण : दोषीलाई कारबाही नगरेको भन्दै प्रशासनमा निवेदन

 कार्तिक ०५, २०८१

खोटाङ, ५ कात्तिक : हिरासतबाट भाग्नेक्रममा प्रहरीको कुटपिटबाट ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका थुनुवा भूदेउ भनिने १८ वर्षीय किरण राईको परिवारले दोषीमाथि कारबाही तथा मृतकका परिवारलाई क्षतिपूर्तिको माग…

पशुपति धर्मशालाबारे अध्ययन गर्न समिति गठन

 कार्तिक ०५, २०८१

काठमाडौँ, ५ कात्तिक : पशुपति धर्मशालाको विषयमा यथार्थ अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिवको नेतृत्वमा छ सदस्यीय अध्ययन समिति गठन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक…

खुकुरी प्रहार गरी फरार दुई आरोपी पक्राउ

 कार्तिक ०५, २०८१

बागमती, ५ कात्तिक : मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ जरुवाटोल घर भई १० टिसिएनरोड बस्ने एक युवकमाथि खुकुरी प्रहार गर्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । आफ्नै डेरामा बसिरहेको अवस्थामा…

पाटन प्रिमियर लिग : गुरुखोला र पञ्चेश्वरको विजयी सुरुवात

 कार्तिक ०५, २०८१

बैतडी, ५ कात्तिक : यहाँको पाटनमा जारी पाटन प्रिमियर लिग चौथो संस्करणको छैटौँ दिन आज दुई खेल सम्पन्न भएका छन् । जसमा टिम कोइनोडा गुरुखोला लायन्स र पञ्चेश्वर गाउँपालिका विजयी…

न्हूदँ समारोहमा प्रमुख अतिथि भइदिन प्रधानमन्त्री ओलीलाई निमन्त्रणा

 कार्तिक ०५, २०८१

काठमाडौँ, ५ कात्तिक : नेपाल संवत् न्हूँ दँ राष्ट्रिय समारोह समिति ११४५ का अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ नेतृत्वको एक प्रतिनिधिमण्डलले आज सोमबार प्रधानमन्त्री के पी शर्मा ओलीलाई भेटी न्हूदँको अवसरमा…

राहत र पुनःनिर्माण प्रभावकारी बनाइनुपर्ने’

 कार्तिक ०५, २०८१

पाँचथर, ५ कात्तिक : नेकपा (माओवादी केन्द्र)का उपमहासचिव हरिबोल गजुरेलले बाढीपहिरोले अत्यधिक क्षति पु¥याएकाले राहत र पुनःनिर्माणलाई प्रभावकारी बनाइनुपर्ने बताउनुभएको छ । गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै…

माल्दिभ्समाथि नेपालको उत्कृष्ट जित

 कार्तिक ०५, २०८१

काठमाडौँ ५ कात्तिक : नेपालले साफ माहिला च्याम्पियनसिप–२०२४ मा माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट जित हासिल गरेको छ । साफ च्यापियनसिपमा नेपालको यो पहिलो जित हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला…

अर्थमन्त्री पौडेल अमेरिका प्रस्थान गर्नुहुँदै

 कार्तिक ०५, २०८१

काठमाडौँ, ५ कात्तिक : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन आज राति अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्नुहुने भएको…