समाचार
दसैँपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे
गलेश्वर (म्याग्दी), ६ कात्तिक : चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दसैँपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । हिमशृङ्खला र…
एकवर्षमा १८ किलोमिटर सडक कालोपत्र
बागमती, ६ कात्तिक : सडक डिभिजन कार्यालय हेटौँडाले गत आर्थिक वर्षमा मकवानपुर, बारा र पर्सामा १८ किलोमिटर सडक कालोपत्र गरेको छ । सो अवधिमा छ वटा पुल निर्माण भएका छन्…
विधेयक सम्बन्धमा अर्थ तथा विकास समितिमा छलफल
गण्डकी, ६ कात्तिक : गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको आज सम्पन्न बैठकमा गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लगायतका विषयमा…
बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन
ढोरपाटन (बागलुङ), ६ कात्तिक : बागलुङमा आलुखेती विस्तारमा जोड दिइएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा आलु उत्पादन बढ्दै राम्रो हुँदै गएपछि दुई वर्षदेखि क्षेत्र विस्तार गर्न थालिएको हो । किसानले…
बागमती प्रदेशमा स्वास्थ्योपचार निःशुल्क गरिने
बागमती, ५ कात्तिक : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्योपचार सेवालाई निःशुल्क गर्नेगरी काम भइरहेको बताउनुभएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले आज यहाँ आयोजना गरेको वार्षिक समीक्षा…
विचाराधीन विधेयक पेस गर्न सभामुखको निर्देशन
काठमाडौँ, ६ कात्तिक : सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकलाई आगामी अधिवेशनमा पेस गर्न निर्देशन दिनुभएको छ । सिहंदरबारस्थित सभामुखको कार्यकक्षमा आज बसेको संसदीय समितिका सभापति र प्रमुख…
थाउँलु विश्वकपका लागि उसु खेलाडीको बिदाइ
हेटौँडा, ६ कात्तिक : जापानको टोकियोस्थित योकोहा सहरमा अक्टोवर २३ देखि २८ सम्म आयोजना हुने तेस्रो थाउँलु विश्वकप २०२४ मा सहभागी उसु खेलाडी टोलीलाई बिदाइ गरिएको छ । बागमती प्रदेशका…
वीरगञ्जको क्रिकेट मैदान स्तरोन्नति गरिँदै
वीरगञ्ज (पर्सा) ६, कात्तिक : यहाँको नारायणी रङ्गशाला परिसरमा अवस्थित क्रिकेट मैदान स्तरोन्नति सुरु गरिएको छ । वर्षाैदेखि मर्मतसम्भार र संरक्षण अभावमा रहेको मैदानको स्तरोन्नति थालिएको हो । नेपाल क्रिकेट…
मौरी चरनका लागि सहजीकरण गरिदिन अनुरोध
नारायणगढ (चितवन), ६ कात्तिक : मौरीपालन विकास केन्द्र भण्डारा चितवनले मौरी चरनका लागि सहजीकरण गरिदिन सम्पूर्ण सरोकारवाला निकायसँग अनुरोध गरेको छ । हाल मौरीको चरन समय भएको हुँदा देशका विभिन्न…
ग्रामीण बस्तीमा कालोपत्र सडक
नेपालगन्ज, ६ कात्तिक : बाँकेको जानकी गाउँपालिका र खजुरा गाउँपालिकाका भित्री सडक कालोपत्र भएपछि ग्रामीण क्षेत्रका बस्ती सुगम भएका छन् । जानकी गाउँपालिका–२ बेलभारदेखि वडा नं १ को शिवपुरीलगायत ग्रामीण…
लोकप्रिय
नक्कली भुटानी शरणार्थी मुद्दामा सजाय तोकियो
असार ३०, २०८३






