समाचार

उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध गराउने सम्बन्धमा सुझाव दिन समिति गठन

 कार्तिक ०६, २०८१

काठमाडौँ, ६ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध गराउने सन्दर्भमा आवश्यक अध्ययन तथा सुझावका लागि समिति गठन गर्नुभएको छ । आज मन्त्रिस्तरीय निर्णय गर्नुहुँदै…

भिस्तारा एयरको विमानमा बम राखेको हल्लापछि सेनाको खानतलासी

 कार्तिक ०६, २०८१

काठमाडौँ, ६ कात्तिक : भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा बम राखेको हल्ला फैलिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले नेपाली सेनाले त्यससम्बन्धी अनुसन्धान गरिरहेको छ । भारतको नयाँदिल्लीबाट काठमाडौँस्थित विमानस्थलमा…

भारतद्वारा द्वन्द्वग्रस्त प्यालेस्टाइनमा पहिलो चरणको मानवीय सहायता प्रदान

 कार्तिक ०६, २०८१

नयाँदिल्ली, ६ कात्तिक (रासस / एएनआई) : मध्यपूर्वमा चलिरहेको द्वन्द्वका बीच भारतले प्यालेस्टाइनका जनताका लागि मानवीय सहायता प्रदान गर्ने महत्त्वपूर्ण कदम चालेको छ । सहायताको प्रारम्भिक चरणमा ३० टन आवश्यक…

रूसमा सेना नपठाएको उत्तर कोरियाको दाबी

 कार्तिक ०६, २०८१

संयुक्त राष्ट्रसङ्घ, ६ कात्तिक (रासस/एएफपी) : उत्तर कोरियाले मस्कोलाई युक्रेनको विरुद्धमा लड्न सेना नपठाएको जनाउदै संयुक्त राष्ट्रसङ्घका लागि उत्तरकोरीयाली प्रतिनिधि किम सङले सियोलको दाबी “आधारहीन “ भएको दाबी गर्नु भएको…

प्यालेस्टिनी क्षेत्रमा गरिबीको दर उच्च

 कार्तिक ०६, २०८१

जेनेभा, ६ कात्तिक (रासस/एएफपी) : लामो समय सम्म चलेको द्वन्द्वले प्यालेस्टिनी क्षेत्रहरूमा गरिबीको दर यस वर्ष लगभग दोब्बर भइ ७४.३ प्रतिशतमा पुगेको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले मङ्गलबार जारी…

बेलायत ईयूसँग व्यापारिक सम्बन्ध पुनर्स्थापना गर्न खोज्दैछ : बेलायती व्यापारमन्त्री

 कार्तिक ०६, २०८१

जेनेभा, ६ कात्तिक (रासस /एएफपी) : बेलायतले तत्काल युरोपेली सङ्घ (ईयू) सँग आफ्नो व्यापारिक सम्बन्ध पुनर्स्थापित गर्न खोजिरहेको र अन्तर्राष्ट्रिय वाणिज्यलाई बेलायतको वृद्धिलाई पुनर्जीवित गर्ने औजारको रुपमा हेरिरहेको व्यापारमन्त्री डगलस…

‘संविधानप्रदत्त अधिकार हस्तान्तरण नहुँदा प्रदेश सरकारले शिक्षा क्षेत्रमा धेरै काम गर्न सकेन’

 कार्तिक ०६, २०८१

अत्तरिया (कैलाली), ६ कात्तिक : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संविधानप्रदत्त अधिकार हस्तान्तरण नहुँदा प्रदेश सरकारले शिक्षा क्षेत्रमा धेरै काम गर्न नसकेको बताउनुभएको छ । नेपाल शिक्षक सङ्घ सङ्घीय कार्यसमितिले…

सुनकोशीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा जडानमा खटिने जनशक्तिलाई सम्मान

 कार्तिक ०६, २०८१

काठमाडौँ, ६ कात्तिक : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडानमा खटिएका प्राविधिक एवं नेपाली सेनाका जवानलाई सम्मान गर्नुभएको छ । गत असोज…

बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग

 कार्तिक ०६, २०८१

काठमाडौँ, ६ कात्तिक : सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ । सरकारले प्रतिमृतक रु दुई लाख प्रदान गरेको हो ।…

समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

 कार्तिक ०६, २०८१

काठमाडौँ, ६ कात्तिक : समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आज यहाँ सुरु भएको छ । नेपाल बीमा प्राधिकरण, नेपाल बीमक सङ्घ, जीवन बीमक सङ्घ र नेपाल माइक्रोइन्सुरेन्स एसोसिएसनद्वारा म्युनिख री फाउन्डेसन…