शिक्षा
शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्मा
कर्णाली, १९ चैत : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताउनुभएको छ । गल्लीगल्ली संस्थाद्वारा वीरेन्द्रनगर सुर्खेतमा शनिबार आयोजित ‘शिक्षाको वार्षिक स्थिति प्रतिवेदन ९असर० कर्णाली २०७८’…
बजेट अभावमा विद्यालय भवन अलपत्र
नवलपुर, १८ चैत : नवलपरासी बर्दघाट–सुस्तापूर्वको मध्यबिन्दु–३ मा बजेट अभावले विद्यालय भवन अलपत्र बनेको छ । बह्म प्राथमिक विद्यालयको निर्माणाधीन दुई कोठे पक्की भवन बजेट अभावले अलपत्र बनेको हो ।…
सामुदायिक विद्यालयमा अब्बल बन्दै ‘रामतुलसी’
रामपुर, १८ चैत : हुने खाने परिवारका अभिभावकले भरसक गाउँका सामुदायिक विद्यालयमा आफ्ना बालबालिकालाई पढाउन चाहँदैनन् । सामान्य परिवारका बालबालिकाले मात्रै पढ्ने थलोको रुपमा ग्रामीण भेगका सामुदायिक विद्यालयलाई लिइन्छ ।…
हुम्लामा बाबुछोराले सँगै दिए एसइई
सिमकोट, १७ चैत : हुम्लामा ६० वर्षीय बुबा र १५ वर्षीय छोराले सँगै माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका छन् । जिल्लाको मध्य भेगमा रहेको कोट माध्यमिक विद्यालय रोडिकोट परीक्षा केन्द्रमा…
शिक्षामा गरिएको लगानीको प्रतिफल बढाउनेछु : मन्त्री राई
काठमाडौँ, १७ चैत : नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षा क्षेत्रमा सरकारले गरेको लगानीको प्रतिफल बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज पदबहाली गर्दै उहाँले आगामी बजेटमा शिक्षा…
पहिलो दिनको एसइई शान्तिपूर्ण
भक्तपुर, १७ चैत : आज बिहान ८ बजेबाट सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० देशभर शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । पहिलो दिन ७७ जिल्लाका दुई हजार ३६ र…
अपाङ्गता भएका बालबालिकालाई प्रविधियुक्त शिक्षण
काभ्रेपलाञ्चोक, १७ चैत : अपाङ्गता भएका बालबालिकाको अध्यापन प्रभावकारी बनाउनका लागि विद्यालयस्तरमा प्रविधियुक्त शिक्षण विधि अपनाइएको छ । शारीरिक, बौद्धिक, दृष्टि तथा हेराइ र सुनाइसम्बन्धी अपाङ्गता भएका बालबालिकाको प्रारम्भिक कक्षाको…
कर्णालीबाट ३८ हजार नौ सय परीक्षार्थी एसइईमा
कर्णाली, १७ चैत : देशैभर आजदेखि भएको माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा कर्णालीबाट ३८ हजार नौ सय ७० परीक्षार्थी सहभागी भएका छन् । प्रदेशको शिक्षा विकास निर्देशनालयका निर्देशक दीपा हमालका…
हुम्लामा एसइईका विद्यार्थी बढे
हुम्ला, १७ चैत : आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा हुम्लाका छ वटा परीक्षा केन्द्रमा एक हजार २३४ परीक्षार्थी सहभागी भएका छन् । जिल्लाबाहिर अध्ययन गर्दै आएका विद्यार्थीहरू कोरोना…
सन्ताउन्न वर्षीया राधासहित नौ महिला एसइईमा सहभागी
गलेश्वर, १७ चैत : आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा म्याग्दीको सदरमुकाम बेनीस्थित उज्यालो वैकल्पिक विद्यालयबाट ५७ वर्षीया राधादेवी पुनसहित नौ महिला सहभागी हुनुभएको छ । परीक्षामा ५७…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
बैशाख २६, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
बैशाख २१, २०८२
चीन-भारत कैलाश यात्रामा पनि नेपाल हेरेको हेर्यै !
बैशाख २४, २०८२
अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको पक्षमा शानदार जीत
बैशाख २१, २०८२
कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
बैशाख २१, २०८२
युशुको प्रतिनिधि मण्डल र नेपाली राजदूतबीच भेटवार्ता
बैशाख २२, २०८२