शिक्षा

सामुदायिक विद्यालयमा घटे विद्यार्थी

 जेठ ३२, २०८०

पर्वत, ३२ जेठ : यहाँका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै जान थालेको छ । कतिपय विद्यालयमा कक्षा नै खाली भएकोसमेत देखिएको छ । अभिभावकको अङ्ग्रेजी मोह, बसाइँसराइ, जन्मदरमा कमी, अभिभावक…

शिक्षाको गुणस्तर बढाउन ‘अतिथि शिक्षक’

 जेठ ३२, २०८०

गलकोट, ३२ जेठ : बागलुङ नगरपालिकाले शिक्षाको गुणस्तर बढाउने उद्देश्यले अतिथि शिक्षक कार्यक्रम लागू गरेको छ । विद्यालयबीच शिक्षण पद्धति र सिकाइको अनुभव आदनप्रदान गर्ने उद्देश्यले अतिथि शिक्षक कार्यक्रम ल्याइएको…

शैक्षिक तथा प्राज्ञिकस्तर अभिवृद्धि गर्न विश्वविद्यालय समर्पित हुनुपर्छ : प्रधानमन्त्री

 जेठ ३१, २०८०

काठमाडौँ, ३१ जेठ ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको जीवनस्तरमाथि उठाउन, देशलाई मर्यादित, विकसित र अग्रगामी दिशामा अघि बढाउन शिक्षण संस्थाको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । दाङको बेलझुण्डीमा आज…

शैक्षिक तथा प्राज्ञिकस्तर अभिवृद्धि गर्न विश्वविद्यालय समर्पित हुनुपर्छ : प्रधानमन्त्री

 जेठ ३१, २०८०

काठमाडौँ, ३१ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको जीवनस्तरमाथि उठाउन, देशलाई मर्यादित, विकसित र अग्रगामी दिशामा अघि बढाउन शिक्षण संस्थाको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । दाङको बेलझुण्डीमा आज…

प्रधानमन्त्रीसँग शिक्षक नेताहरूको भेटघाट

 जेठ ३०, २०८०

काठमाडौँ, ३० जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विद्यालय कर्मचारीको जारी आन्दोलनको सम्बोधनबारे आज शिक्षक नेताहरूको भेटवार्ता भएको छ । सो सम्बोधन एवं सङ्घीय शिक्षा ऐन यथाशीघ्र जारी गराउने प्रयत्नअन्तर्गत…

पाठ्यपुस्तक छपाइको आयव्यय सार्वजनिक गर्न माग

 जेठ ३०, २०८०

काठमाडौँ, ३० जेठ : जनक शिक्षा कर्मचारी सङ्गठनले शैक्षिक सत्र २०७९/८० को पाठ्यपुस्तक छपाइको आयव्यय हिसाब श्वेतपत्रमार्पmत् यथाशीघ्र सार्वजनिक गर्न माग गरेको छ । सङ्गठनका संयोजक जनखलाल भारतीले केन्द्रका प्रबन्ध…

डडेल्धुरा मेडिकल कलेजमा यसै वर्षदेखि विद्यार्थी भर्ना गर्ने तयारी

 जेठ ३०, २०८०

दोधारा चाँदनी, ३० जेठ : सरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेज सञ्चालनमा ल्याउन रणनीतिक योजना बनाएर काम अघि बढाइएको छ । मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको तुफानडाँडास्थित…

समायोजन हुन इच्छुक क्यापसलाई निवेदन पेस गर्न त्रिविको आग्रह

 जेठ ३०, २०८०

काठमाडौँ, ३० जेठ : त्रिभुवन विश्वविधालयले समायोजन हुन इच्छुक क्यापसलाई निवेदन पेस गर्न आग्रह गरेको छ । सम्बन्धन प्रदत्त दुई वा दुईभन्दा बढी क्याम्पस पूर्णरुपले एक आपसमा गाभिई समायोजन हुन…

विश्वविद्यालय स्थापना कार्यलाई शीघ्रता दिन आग्रह

 जेठ २९, २०८०

सुदूरपश्चिम, २९ जेठ : सुदूरपश्चिम प्रदेश सरकारले गेटा मेडिकल कलेजलाई अस्पतालसहित स्वास्थ्य सेवा एवं चिकित्सा शिक्षाको केन्द्रका रुपमा सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना कार्यमा शीघ्रता दिन नेपाल सरकारसँग…

विश्वविद्यालय विधेयक प्रतिवेदन परिमार्जनसहित स्वीकृत

 जेठ २९, २०८०

काठमाडौँ, २९ जेठ : राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले नेपाल विश्वविद्यालय विधेयक, २०७९ सम्बन्धी प्रतिवेदनको मस्यौदालाई परिमार्जनसहित स्वीकृत गरेको छ । समिति सचिवालयले तयार गरेको प्रतिवेदनको मस्यौदालाई आजको बैठकले परिमार्जनसहित स्वीकृत…