शिक्षा

स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन

 मंसिर १४, २०८०

काठमाडौँ, १४ मङ्सिर : त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि मापदण्ड परिवर्तन गरेको छ । यसअघि ती दुवै विषयमा स्नातकोत्तर तह पढनका लागि स्नातक तहमा पनि सोही…

निमाविको लाइसेन्स परीक्षामा ९१ प्रतिशत अनुत्तीर्ण

 मंसिर १३, २०८०

काठमाण्डौ, १३ मंसिर : शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ।  कात्तिक १८ गते लिइएको परीक्षाको नतिजा मंगलबार  सार्वजनिक गरेको हो। सार्वजनिक…

त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे

 मंसिर १३, २०८०

काठमाडौँ, १३ मङ्सिर : त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानको स्नातक (बिइ, बिआर्क) तहको प्रवेश परीक्षामा गत वर्षको तुलनामा आवेदन दिने विद्यार्थी धेरै भए पनि अनुपस्थित हुने विद्यार्थीको सङ्ख्या केही बढेका…

भोजपुरका विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

 मंसिर ०८, २०८०

भोजपुर, ८ मङ्सिर : भोजपुरमा प्राविधिक शिक्षा माध्यमिक तहमा नै प्राविधिक शिक्षा विद्यार्थीको रोजाइमा पर्न थालेको छ । विभिन्न माध्यमिक विद्यालयले ऐच्छिक विषयका रूपमा प्राविधिक शिक्षा अध्ययन गराउन थालेपछि यसप्रति…

एसईईको परीक्षा आवेदन र कक्षा ९ का विद्यार्थीका लागि रजिष्ट्रेशन फारम खुल्यो

 कार्तिक २४, २०८०

काठमाण्डाै, २४ कात्तिक - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुलाएको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०८० सालमा सञ्चालन हुने एसईईमा समावेश…

कक्षा १२ को ग्रेडवृद्धिको परीक्षाफल सार्वजनिक

 कार्तिक २३, २०८०

काठमाडौँ, २३ कात्तिक : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । बोर्डले आज एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण…

गणित विज्ञानमा महिलालाई आकर्षित गर्न सम्मेलन

 कार्तिक १९, २०८०

काठमाडौँ, १९ कात्तिक : गणित विषयका ज्ञान आदान–प्रदान गर्ने र सो विषयमा महिलाको आकर्षण बढाउने उद्देश्यले काठमाडौँमा आयोजित तीनदिने सम्मेलन आज सम्पन्न भएको छ । गणित विज्ञानमा नेपाली महिला नामक…

त्रिविको निमित्त उपकुलपतिमा भुसाल

 कार्तिक १९, २०८०

काठमाडौँ, १९ कात्तिक: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गर्नुभएको छ । त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाको चारवर्षे कार्यकाल यही कात्तिक १७…

प्रधानाध्यापक पदका लागि महानगरद्वारा दरखास्त आव्हान

 कार्तिक १७, २०८०

काठमाडौं, १७ कात्तिक : काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदका लागि दरखास्त आव्हान गरेको छ । महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) को दफा २९…

त्रिविमा ४ वर्षमा ४ सय दिन तालाबन्दी

 कार्तिक १६, २०८०

काठमाडौँ १६ कात्तिक — त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको ४ वर्षे कार्यकालमा एक वर्षभन्दा बढी तालाबन्दी मात्रै भएको छ । पदावधिको १४ सय ६० दिनमध्ये ४ सय ७ दिन उपकुलपतिको कार्यकक्षमा…