शिक्षा
काठमाडौँमा ‘शिक्षा मेला–२०८१’ हुने
काठमाडौँ, ४ असार : काठमाडौँको उत्तरी भेगमा सञ्चालित विद्यालयको शैक्षिक विकासका लागि ‘शिक्षा मेला–२०८१’ हुने भएको छ । उच्च माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल…
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि समन्वय र सहकार्य आवश्यक छ : प्रधानमन्त्री
काठमाडौँ, ४ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समसामयिक समस्या तथा चुनौतीहरूलाई आपसी समन्वय र सहकार्यमा समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । चिकित्सा शिक्षा आयोगको…
नेपाल-चीन विश्वविद्यालय सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी हुने : परराष्ट्रमन्त्री
काठमाडौँ, ४ असार : उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ शैक्षिक मेलाले नेपाल र चीनका विश्वविद्यालयबिच सम्बन्ध विस्तार भई शिक्षाको गुणस्तर वृद्धिमा सहयोग पुग्ने बताउनुभएको छ । यहाँस्थित चिनियाँ राजदूतावास र…
गुणस्तरीय शिक्षामा जोड दिऔँ : प्रधानमन्त्री
चितवन, ३ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्न शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो…
चिकित्सा शिक्षा प्रवेश परीक्षा आगामी भदौमा
काठमाडौँ, ३० जेठ : चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी भदौदेखि सुरु गर्ने भएको छ । त्यसका लागि आयोगले विभिन्न शैक्षिक कार्यक्रमका लागि विद्यार्थी छनोट गर्न…
दिगो व्यवसाय सञ्चालन गर्ने दक्ष जनशक्ति उत्पादन निम्ति समझदारी
कीर्तिपुर (काठमाडौँ), २९ जेठ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)देशको आवश्यकता र बजारको माग सम्बोधन गर्न दिगो वाणिज्य व्यवस्थापन विषयमा पोस्ट ग्र्याजुएट डिप्लोमा कार्यक्रम सुरु गर्ने भएको छ । कार्यक्रमले व्यवस्थापकीय ज्ञानलाई…
छैटौँ चरणको चिनियाँ भाषा प्रशिक्षण सुरु
काठमाडौँ, २९ जेठ : देशका पर्यटन व्यवसायीका लागि सञ्चालित छैटौँ चरणको चिनियाँ भाषा प्रशिक्षण आजदेखि यहाँ सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङ र नेपालका…
एसइईको नतिजा असार दोस्रो साताभित्र
भक्तपुर, २८ जेठ : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ । आज रासससँग कुरा…
मुसिकोट नेपानेमा बोलेरो गाडी हुँदा तीनको मृत्यु, तीन जना घाइते
काक्रेविहार (सुर्खेत), २८ जेठ : रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मुसिकोट–१ खलङ्गाबाट बाँफिकोट…
वीरगञ्ज महानगरभित्रका विद्यालयमा बिहान १०ः३० भित्रै पठनपाठन सक्नुपर्ने
वीरगञ्ज (पर्सा), २८ जेठ : वीरगञ्ज महानगरपालिकाले अत्यधिक गर्मी बढेसँगै बिहानको १०ः३० बजेभित्रै पठनपाठन सकाउन सामुदायिक तथा निजी विद्यालयलाई निर्देशन दिएको छ । महानगरको आइतबार बसेको बैठकले गर्मी बढेसँगै आजदेखि…
लोकप्रिय
कविता-खरानीको आत्मकथा : डा. नवराज लम्साल
कार्तिक १२, २०८२
सामूहिक एकताले बदलिँदैछ सिंहपुर गाउँको मुहार
कार्तिक १०, २०८२
मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु
कार्तिक ०९, २०८२
कामपाले थाल्यो ‘सिल्भर भोलिन्टियर कार्यक्रम’
कार्तिक ०९, २०८२
ट्रम्प–ताकाइचीबीच ‘नयाँ स्वर्ण युग’को घोषणा
कार्तिक १२, २०८२
 
                     
                   
                   
                   
                   
                   
                   
                   
                   
                   
                  




