शिक्षा
त्रिविका आङ्गिक क्याम्पसमा विद्यार्थी दोब्बरले वृद्धि
चितवन, ६ भदौ : त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीको सङ्ख्या दोब्बर वृद्धि भएको छ । विसं २०७७ मा तीन हजार चार सय विद्यार्थी अध्ययन गरेको यस क्याम्पसमा…
एलिना चौहानको प्रस्तुतिसँगै सकियो केसीसी एक्जिबिट २०२४
काठमाडौँ, १ भदौ : कान्तिपुर सिटी कलेजले आयोजना गरेको ‘केसीसी एक्जिबिट २०२४’ सम्पन्न भएको छ । साउन ३२ गते शुरु भएको दुईदिने एक्जिबिट गायिका एलिना चौहानको प्रस्तुतिसँगै आज सम्पन्न भएको…
क्यानडा अध्ययन गर्न जाने विद्यार्थीलाई दूतावासको सुझाव
काठमाडौँ, १ भदौ : क्यानडास्थित नेपाली राजदूतावासले निकट भविष्यमै नयाँ शैक्षिकसत्रको सुरुआत हुन लागेकाले अध्ययनका लागि क्यानडा आउने तयारी गरिरहेका नेपाली विद्यार्थीलार्य सुझाव दिएको छ । दूतावासले क्यानडा बसाइ र…
अफगानिस्तानमा १४ लाख महिलालाई शिक्षामा प्रतिबन्ध
काबुल, ३१ साउन : अफगानिस्तानमा तालिबान सरकारले जानाजानी १४ लाख अफगानी महिलालाई शिक्षामा प्रतिबन्ध लगाएको संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले बिहीबार जनाएको छ । अफगानिस्तान महिलाको माध्यमिक…
पाठ्यक्रम परिमार्जन गरी विद्यार्थीको आकर्षण बढाउँदै पोखरा विश्वविद्यालय
चितवन, २६ साउन : पछिल्ला वर्षमा कक्षा १२ उत्तीर्णपछि विद्यार्थी थप शिक्षा र रोजगारीका लागि विदेश जाने क्रम बढ्दो छ । विद्यार्थीलाई यही रोक्नका लागि विश्वविद्यालयले पुराना पाठ्यक्रमलाई परिमार्जनगरी समय…
आजदेखि एसइई ग्रेड वृद्धि परीक्षा
काठमाडौँ, २३ साउन : माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षामा उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले बुधबारदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्दै छ । बोर्डका अनुसार परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको…
अमेरिका र क्यानडाका विश्वविद्यालयको अध्ययन सामग्रीमा छानियो ‘को-हजबेन्ड’
काठमाडौँ, २० साउन : नेपालको बहुपति प्रथाका बारेमा निर्माण गरिएको वृत्तचित्र फिल्म ‘को-हजबेन्ड’ (सहायक श्रीमान)लाई अमेरिका र क्यानडाका विभिन्न क्याम्पस र विश्वविद्यालयमा अध्ययन सामग्रीका रुपमा पठनपाठनमा सहभागी गराउने भएका छन् । …
कक्षा १२ को नतिजा सार्वजनिक : ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण
भक्तपुर, १८ साउन : राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आजै बसेको बोर्ड बैठकले आफ्नो वेबसाइटमार्फत नतिजा सार्वजनिक गरेको हो । बोर्डका अध्यक्ष…
उच्च शिक्षाका लागि स्वदेशमै अवसर प्रदान गरौँ : प्रधानमन्त्री
काठमाडौँ, १५ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको पुनः संरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै उच्च शिक्षाका लागि देशमा नै अवसर प्रदान गर्नुपर्ने बताउनुभएको छ । विश्वविद्यालयको मङ्गलबार भएको…
‘सबैको सुझावलाई समेटेर विद्यालय शिक्षा विधेयक अघि बढाउँछु’
काठमाडौँ, ९ साउन : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरोकारवाला विज्ञहरुको सुझावका आधारमा मात्रै ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’लाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ…
लोकप्रिय
कविता-खरानीको आत्मकथा : डा. नवराज लम्साल
कार्तिक १२, २०८२
सामूहिक एकताले बदलिँदैछ सिंहपुर गाउँको मुहार
कार्तिक १०, २०८२
मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु
कार्तिक ०९, २०८२
कामपाले थाल्यो ‘सिल्भर भोलिन्टियर कार्यक्रम’
कार्तिक ०९, २०८२
ट्रम्प–ताकाइचीबीच ‘नयाँ स्वर्ण युग’को घोषणा
कार्तिक १२, २०८२
 
                     
                   
                   
                   
                   
                   
                   
                   
                   
                   
                  




