शिक्षा
मधेस प्रदेशमा पुन : ‘छोरी शिक्षा बीमा’ सुरु
जनकपुरधाम, असार २० ; मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुन ; सुरु भएको छ । सो कार्यक्रम कोरोना महामारीका कारण बिगत दुई वर्षदेखि रोकिएको थियो । शिक्षा…
महिलालाई लोकसेवाको तयारी गराउँदै मधेस प्रदेश सरकार
धनुषा, असार १९ : मधेस प्रदेश सरकारले प्रदेशका ४०० महिलालाई लोक सेवा परीक्षाको तयारी गराउन थालेका छन् । मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्य क्रमअन्तर्गत सञ्चालित लोकसेवा तयारी कक्षामा प्रदेस…
एन प्याब्सनले अमर प्रहरीका छोराछोरीलाई निःशुल्क शिक्षा दिने
काठमाडौँ, असार १९ : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन नेपाल (एन प्याब्सन)ले अमर, अशक्त तथा आर्थिक रुपले विपन्न प्रहरी कर्मचारीका छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ । एन…
विश्वविद्यालयको पढाइ अनुसन्धानमूलक हुनुपर्छ : राज्यमन्त्री यादव
कर्णाली, असार १७ : शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया कुमारी यादवले विश्वविद्यालयको पढाइ अनुसन्धानमूलक हुनुपर्नेमा जोड दिनुभएको छ । सुर्खेत बहुमुखी क्याम्पस सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘शैक्षिक भवन समुद्घाटन,…
समृद्धिका लागि शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्छ : राज्यमन्त्री श्रेष्ठ
काठमाडौँ, असार १७ : मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले मुलुकको आर्थिक समृद्धिका लागि शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । कोटेश्वरस्थित काञ्जिरोवा राष्ट्रिय माविको २५औँ वार्षिकोत्सव कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले…
श्रीमान्को सम्झनामा क्याम्पसलाई भवन
वीरेन्द्रनगर, असार १७ : वीरेन्द्रनगरकी कमला मल्लले आफ्ना स्वर्गीय पति भीमबहादुर मल्लको नाममा बहुमुखी क्याम्पसमा भवन निर्माण गरिदिनुभएको छ । उहाँले क्याम्पसलाई सहयोग स्वरुप ‘भिम कमला शैक्षिक भवन’ निर्माण गरिदिनु…
काठमाडौँ विश्वविद्यालय र प्याब्सनबीच सम्झौता
ललितपुर, असार १७ : काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेशन र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बीच मुलुकको शैक्षिक क्षेत्रका साथै शिक्षा सुधारका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।…
कानुनको परिपालना गराउन कानुनी शिक्षाको भूमिका अहम् : राष्ट्रपति भण्डारी
काठमाडौँ, असार १७ : राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनी शिक्षा नै कानुनी शासन स्थापनाका लागि प्रमुख आधार भएकाले संविधान र कानुनका बारेमा समाजमा जनचेतना अभिवृद्धि गराई कानुनको परिपालना गराउन विश्वविद्यालयमा कार्यरत…
उच्च शिक्षालाई गुणस्तरीय बनाउन सरकार दृढ छ : प्रधानमन्त्री
गण्डकी, असार १४ : प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च शिक्षालाई गुणस्तरीय बनाउन सरकार दृढ सङ्कल्पित रहेको बताउनुभएको छ । पोखरा विश्वविद्यालयको २२औँ साधारण सभाको आज प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षता गर्दै विश्वविद्यालयका…
‘मुलुकको विकासमा युवाको ज्ञान, सीप र क्षमतालाई प्रयोग गर्नुपर्छ
काठमाडौँ, असार १४ : शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवले मुलुकको विकासका लागि युवाको ज्ञान, सीप र क्षमतालाई प्रयोग गर्नुपर्ने बताउनुभएको छ । शिक्षा मन्त्रालयअन्तर्गत व्यावसायिक शिक्षा तथा तालिम…
लोकप्रिय
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
१० घण्टा अगाडि
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
७ घण्टा अगाडि
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
९ घण्टा अगाडि
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
६ घण्टा अगाडि






