शिक्षा

एसएस फाउण्डेशनद्वारा दोलखाका विद्यालयलाई झोला सहयोग

 साउन ०५, २०७९

काठमाडौँ, असार ५ : सामाजिक सेवाका क्षेत्रमा काम गर्दै आएको एसएस फाउण्डेशनले दोलखाका दुई विद्यालयका ६४५ विद्यार्थीलाई झोला सहयोग गरेको छ । दोलखाको तामाकोसी गाउँपालिकामा अवस्थित विभिन्न विद्यालयलाई फाउन्डेशनका अध्यक्ष…

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक स्वीकृत

 साउन ०४, २०७९

काठमाडौँ, साउन ४ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथिको दफाबार छलफल गरियोस् भनी राख्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।…

एसईई परीक्षाको नतिजा सोमबार प्रकाशन गर्ने तयारी

 साउन ०४, २०७९

काठमाडौं, साउन ४ : यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले अन्तिम तयारी गरेकाले सोमबार नजिता प्रकाशन गर्ने अध्यक्ष डा…

शिक्षा मन्त्रीबाट शिक्षण संस्था सुधार्न प्रमुख साहलाई आग्रह

 साउन ०३, २०७९

काठमाडौँ, साउन ३ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौँ महानगपालिकाका प्रमुख बालेन्द्र साहलाई शिक्षण संस्थालाई सुधार्न ‘हामी बनाउँछौँ, हाम्रो विद्यालय अभियान’ मा लाग्न आग्रह गर्नुभएको छ । सिंहदरबारस्थित…

देख्ने भन्छन् ‘यो पनि सरकारी स्कुल हो र ?’

 साउन ०३, २०७९

–सञ्चिता घिमिरे (साँखु) काठमाडौँ,साउन ३ : झट्ट हेर्दा निजी विद्यालयको भन्दा राम्रो भवन । बाहिरीस्वरुप मात्रै होइन भित्र हेर्दा पनि बालबालिकालाई बस्न र पढ्न सजिलो हुने टेबुल, कुर्सी देखिन्छ ।…

बाजेको स्कुलमा पनाति प्रधानाध्यापक

 साउन ०१, २०७९

काठमाडौं, साउन १ : मोरङको ग्रामथान–२, राजकुमारी टोलस्थित रवि आधारभूत विद्यालयमा चार सय विद्यार्थी अध्ययनरत छन् । नर्सरी (बाल कक्षा)देखि कक्षा ८ सम्म अध्यापन हुने विद्यालय सफासुग्घर छ । पाँच…

अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा

 असार ३१, २०७९

रामपुर, असार ३१ : अभिभावकविहीन बनेका बालबालिकालाई पाल्पाको रिब्दीकोट गाउँपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भएको छ । पालिकाभित्र शिक्षाबाट बञ्चितको सङ्ख्या घटाउन नीतिगतरूपमा व्यवस्था गर्न थालेको र अभिभावक…

त्रिविद्वारा प्रश्नपत्रमा खेलाँची गर्नेलाई पढाउन प्रतिबन्ध

 असार ३१, २०७९

काठमाडौं, असार ३१ : प्रश्नपत्र निर्माणमा खेलाँची गर्ने प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालयले तीन वर्षसम्म आङ्गिक क्याम्पसमा पढाउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ । त्यस्ता व्यक्तिलाई तीन वर्षसम्म विश्वविद्यालयको परीक्षासम्बन्धी कुनै पनि…

त्रिविको प्रश्नपत्र हुबहु हुनुमा प्राध्यापककै लापरबाही

 असार ३१, २०७९

काठमाडौं, असार ३१ : देशकै जेठो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो प्रतिष्ठा र विश्वास बढाउँदै लैजानुपर्नेमा उल्टै बदनामी कमाउन थालेको छ । त्रिविका उपकुलपति डा धर्मकान्त बाँस्कोटाले ‘प्रश्नपत्र बनाउने…

त्रिविमा हुबहु प्रश्नपत्र बनाउने चार शिक्षकलाई कारबाही

 असार ३०, २०७९

काठमाडौँ, असार ३० : त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्रमा लापर्बाही गर्ने चार शिक्षकलाई कारबाही गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले प्रश्नपत्र हुबहु बनाउने शिक्षकलाई तीन वर्षसम्म त्रिविअन्तर्गतका कुनै पनि क्याम्पसमा पढाउन…