विशेष
उदाउँदो नेपाल : लगानीका अवसर चीनका लागि नेपाली राजदूत डा. ओलीको मन्तव्यको सारांश
श्री ह चनवेई, अध्यक्ष, चाइना ओभरसिज डेभलपमेन्ट एसोसिएसन (कोडा) श्री चाइ वनमिङ, कार्यकारी निर्देशक, अर्निको (बेइजिङ) इन्टरनेशनल सप्लाई चेन म्यानेजमेन्ट कम्पनी लिमिटेड विशिष्ट अतिथिहरू र सहभागीहरू मिडियाका साथीहरू नमस्ते / नि हाओ…
स्थानीय र आगन्तुक चराको गन्तव्य ‘कान्ति ताल’
कमलकुमार बस्नेत/रासस नेपालगञ्ज (बाँके), २० असारः कान्ति ताल कुनै समय स्थानीयका सिँचाइको स्रोत थियो । नेपालगञ्जको सहरबीचमा रहेको मानवनिर्मित यो सुन्दर ताल अहिले स्थानीय चराका लागि बासस्थान तथा प्रजननको थलो…
मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?
काठमाडौँ, १९ असार : नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र रूपमा बढेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरकणको तथ्याङ्कअनुसार २०७२ सालदेखि २०८१ सम्म मनसुनजन्य…
संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट खारेज
काठमाडौँ, १९ असार : सर्वोच्च अदालतले विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध दायर रिट निवेदन बहुमतले खारेज हुने फैसला सुनाएको छ । (केहीबेर अघि भएको) यस फैसलासँगै संवैधानिक आयोगका पदाधिकारीले पूर्ण…
‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’
जेनेभा, १७ असार : संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले हाल देखापरेको अत्यधिक गर्मीको प्रवृत्ति भविष्यमा अझै तीव्र हुने सम्भावना रहेको भन्दै यस प्रकारको तापीय लहरसँग जोगिन र…
हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान
काठमाडौँ, १७ असार : नेपालले जोखिममा रहेका चार हिमतालको सतह घटाउनका लागि करिब रु पाँच अर्बको अनुदान पाउने भएको छ । आज हरित जलवायु कोष (जिसएफ) को पोपुआ निउगिनीको राजधानी…
जलवायुबाट संसार बचाउन हिमालको संरक्षण आवश्यक : महामन्त्री शर्मा
काठमाडौँ, १६ असार : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको जोखिमबाट सिङ्गो संसारलाई जोगाउन सबैभन्दा पहिले नेपालका हिमालको सौन्दर्य बचाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)ले गणतन्त्र…
साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’
भादगाउँ, १६ असारः माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा गत शुक्रबार सार्वजनिक हुँदा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी गोमा श्रेष्ठ स्थानीय किसानको धान रोपाइँको…
संस्कृत नेपाल र भारतको मात्र नभई विश्वकै सम्पत्ति : राष्ट्रपति
काठमाडौँ, १२ असार : राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषा नेपाल र भारतको मात्र नभई विश्वकै सम्पत्ति बन्न पुगेको बताउनुभएको छ । विश्व संस्कृत सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संस्कृत भाषा,…
बीसवर्षे सगरमाथा वृक्षरोपण महाअभियान घोषणा
काठमाडौँ, १० असार : वन तथा वातावरण मन्त्रालयले ‘सगरमाथा संवाद’ कार्यक्रमको आह्वानअनुसार २०वर्षे ‘सगरमाथा वृक्षरोपण महाअभियान’ सञ्चालन गर्ने घोषणा गरेको छ । गत जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सम्पन्न…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२






