विशेष
लोक सेवा आयोगले आज हीरक महोत्सव मनाउँदै
काठमाडौँ, १ असार : ‘योग्यता, निष्पक्षता र स्वच्छता’ मूल मर्मका साथ अगाडि बढेको लोक सेवा आयोगले आज आफ्नो स्थापनाको ७५औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी ‘हीरक महोत्सव’का रुपमा मनाउने भएको…
पोर्चुगलमा लोकप्रिय नेपालीको रेष्टुरेन्ट उत्कृष्ट अवार्ड जित्न सफल
लिस्बन (पोर्चुगल), ३० जेठ : नेपाली सेफ टङ्क सापकोटाले पोर्चुगलमा सञ्चालन गरेको रेष्टुरेन्ट ‘उत्कृष्ट अवार्ड’ को उपाधि जित्न सफल भएको छ । बागलुङका सेफ सापकोटाले पोर्चुगलको राजधानी लिस्बनमा सञ्चालन गरेको…
हीरक महोत्सवमा लोक सेवा आयोग : आर्जित छवि र साखलाई बढावा दिने चुनौती
काठमाडौँ, ३० जेठ : ‘योग्यता, निष्पक्षता र स्वच्छता’ भन्ने मूल मर्मका साथ अगाडि बढेको लोक सेवा आयोगले आफ्नो स्थापनाको ७५औँ वार्षिकोत्सवलाई विभिन्न कार्यक्रमको आयोजना गरी ‘हीरक महोत्सव’का रूपमा मनाउने भएको…
‘एयर इन्डियाको जहाज दुर्घटनाले विश्व हवाई क्षेत्र स्तब्ध’
काठमाडौँ, ३० जेठ : भारतमा भएको भयानक जहाज दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको छ । अहमदावादमा बिहीबार भएको एयर इसण्डयाको एआई–१७१ जहाज दुर्घटनाले सम्बन्धित देश र एयरलाइन्सलाई मात्र होइन…
गुन्द्री र पिरामा बसेर जनताको सेवा
झापा, २९ जेठ :मेचीनगर नगरपालिका–४ को कार्यालय पुग्दा वडाध्यक्ष अर्जुन कार्कीलाई कुर्सीमा होइन, गुन्द्री र पिरा(पिर्का)मा बसेको देख्न पाइन्छ । निर्वाचित भएदेखि अहिलेसम्म उहाँले कार्यालयमा रहँदा कुर्सी प्रयोग गर्नु भएको…
मलखादबिना कसरी पूरा होला ‘मधेशले देशलाई खुवाउने अभियान ?’
बरहथवा (सर्लाही), २९ जेठः गत शुक्रबार मधेश प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पेस भयो । प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा निकै महत्वका साथ…
दुई आयोगको पूर्णतासँगै सङ्क्रमणकालीन न्याय पाउने पीडितको झिनो आशा
काठमाडौँ, २५ जेठ : सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्ति भएसँगै बाँकी काम पूरा हुने पीडितमा झिनो आशा पलाएको छ । यही जेठ ५ गते नयाँ पदाधिकारीले पदबहाली गरेसँगै काम…
घरेलु श्रमिक अधिकारबाट वञ्चित
काठमाडौँ, २५ जेठ : सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमार्फत मर्यादित श्रमअभ्यास, असल श्रम सम्बन्ध र उत्पादकत्व अभिवृद्धि गर्दै श्रमिकको हकहितको सुरक्षा गरिने प्रतिबद्धता व्यक्त गरेको छ ।…
को बन्ला नेकपा एमालेको भावी अध्यक्ष- ओली कि विद्या ?
नेकपा एमालेको विधानअनुसार आगामी महाधिवेशन २०८३ मंसिरमा हुनेछ । आसन्न महाधिवेशनको मुख्य आकर्षण र चासो भनेकै अध्यक्ष पद हो । किनभने केपी शर्मा ओली निरन्तरताको कसरतमा छन् भने पूर्व राष्ट्रपति…
ज्येष्ठ शुक्ल दशमीः पाप कट्ने धार्मिक विश्वासमा गङ्गादशहरा पर्व मनाइँदै
काठमाडौँ, २२ जेठ : ज्येष्ठ शुक्ल दशमीका दिन विशेष रूपमा मनाइने गङ्गादशहरा पर्व आज स्नान, पूजा, आराधना गरी मनाइँदै छ । ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म वाग्मतीलगायत देशभरका विभिन्न तीर्थमा…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
२२ घण्टा अगाडि






