आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

 पुष १६, २०८१

काठमाडौँ, १६ पुस : प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ…

‘शून्य बजेटले देउडा गुञ्जिन्छ कर्णालीमा’

 पुष १६, २०८१

कर्णाली, १६ पुस : कर्णाली तथा सुदूरपश्चिमको लोकप्रिय खेलका रूपमा देउडा मानिन्छ । यसलाई डेउडा पनि भन्ने गरिन्छ । साँस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक मात्र होइन यहाँका नागरिकहरुको समग्र सवाललाई सरस,…

कवि मणिकुमार श्रेष्ठको कविता कृति ‘अदृश्ययात्रा’विमोचन

 पुष १६, २०८१

टक्सार (भोजपुर), १६ पुस : कवि मणिकुमार श्रेष्ठको कविता कृति ‘अदृश्ययात्रा’को विमोचन चर्चा गरिएको छ । सोमबार यहाँ आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईसहित उपस्थित…

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङको भने बढ्यो

 पुष १६, २०८१

काठमाडौँ, १६ पुस : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलरको भाउ स्थिर रहेको छ । युरोपियन युरो, युके…

पोखराका गुरुङ समुदायले हर्षोल्लासका साथ मनाए तमु ल्होसार

 पुष १६, २०८१

अन्नपूर्ण (कास्की), १६ पुस : पोखराका गुरुङ समुदायले सोमबार गुरुङको नयाँ वर्ष तथा महान पर्व ल्होसार गिद्ध वर्गको बिदाइ र सर्प वर्गको स्वागतसँगै दिनभर हर्षोल्लासका साथ मनाएका छन् । गुरुङ…

इजरायलद्वारा क्रूर नरसंहारमा भाग लिने हमास लडाकूलाई मार्ने घोषणा

 पुष १५, २०८१

गाजा, १५ पुस : इजरायल डिफेन्स फोर्स (आइडिएफ) ले इजरायलमा अक्टोबर ७ को क्रूर नरसंहारमा भाग लिने छ जना हमास लडाकूहरूलाई मार्ने घोषणा गरेको छ । आइडिएफले जबलिया क्षेत्रमा हमास…

आख्यानकार थापाको ‘मेरा गाउँको खड्क्यामन्त्री’ विमोचन

 पुष १५, २०८१

टीकापुर, १५ पुस : आख्यानकार स्वर्गीय गगनसिंह थापाकृत ‘मेरा गाउँको खड्क्यामन्त्री’उपन्यास लोकार्पण गरिएको छ । यहाँ एक कार्यक्रम आयोजना गरी स्व थापाका छोरा हिक्मत थापाले नवौँ कृतिका रुपमा उपन्यासको लोकार्पण…

अमेरिकाद्वारा युक्रेनलाई २.५ अर्ब डलरको सुरक्षा सहायता प्याकेजको घोषणा

 पुष १५, २०८१

वासिङ्टन, १५ पुस : संयुक्त राज्य अमेरिकाले सोमबार युक्रेनका लागि दुई अर्ब ५० करोड अर्ब डलरको सुरक्षा सहायता प्याकेजको घोषणा गरेको छ । राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्नुअघि किएभलाई…

पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट दौडको उपाधि चीनलाई

 पुष १५, २०८१

कास्की, १५ पुस : पोखरामा आयोजना गरिएको दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’को उपाधिमा चिनियाँ खेलाडीले वर्चश्व कायम गरेका छन् । पोखराको फेवातालमा आज सम्पन्न दुई सय र…

विश्व शरणार्थीको सङ्ख्या १२ करोड २० लाख नाघ्यो : युएनएचसिआर

 पुष १५, २०८१

बोन,जर्मनी, १५ पुस : संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (युएनएचसिआर) का अनुसार सन् २०२४ मा विश्वभर शरणार्थीको सङ्ख्या १२ करोड २० लाख नाघेको छ । जर्मनीमा युएनएचसिआरका राष्ट्रिय निर्देशक पिटर रुहेनस्ट्रोथ–बाउरले शरणार्थीको…