बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित
जलेश्वर (महोत्तरी), १६ पुस : पछिल्ला दिनमा चिसो स्याँठ चल्न थालेपछि मधेसको जनजीवन प्रभावित बनेको छ । जलेश्वर नगरपालिका–८ का ८० वर्षीय बहादुर महरा केही दिनदेखि चिसो स्याँठ चल्न थालेको…
बालबालिकालाई दुनाटपरी बनाउन सिकाउँदै ज्येष्ठ नागरिक
वालिङ (स्याङ्जा), १६ पुस : यहाँका ज्येष्ठ नागरिकले आफूमा भएको सीप तथा अनुभव अन्तरपुस्तामा हस्तान्तरण गरेका छन् । फेदीखोला गाउँपालिका–१ का ज्येष्ठ नागरिकले अमोर सेवा बालगृहमा रहेका बालबालिकालाई ज्ञान हस्तान्तरण…
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि
तुलसीपुर (दाङ), १६ पुस : लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि सुरु हुँदैछ । प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिइएको थियो । प्रदेशसभा सचिव दुर्लभकुमार पुनले प्रदेशसभाको…
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
काठमाडौँ, १६ पुस : प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ…
‘शून्य बजेटले देउडा गुञ्जिन्छ कर्णालीमा’
कर्णाली, १६ पुस : कर्णाली तथा सुदूरपश्चिमको लोकप्रिय खेलका रूपमा देउडा मानिन्छ । यसलाई डेउडा पनि भन्ने गरिन्छ । साँस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक मात्र होइन यहाँका नागरिकहरुको समग्र सवाललाई सरस,…
कवि मणिकुमार श्रेष्ठको कविता कृति ‘अदृश्ययात्रा’विमोचन
टक्सार (भोजपुर), १६ पुस : कवि मणिकुमार श्रेष्ठको कविता कृति ‘अदृश्ययात्रा’को विमोचन चर्चा गरिएको छ । सोमबार यहाँ आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईसहित उपस्थित…
अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङको भने बढ्यो
काठमाडौँ, १६ पुस : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलरको भाउ स्थिर रहेको छ । युरोपियन युरो, युके…
पोखराका गुरुङ समुदायले हर्षोल्लासका साथ मनाए तमु ल्होसार
अन्नपूर्ण (कास्की), १६ पुस : पोखराका गुरुङ समुदायले सोमबार गुरुङको नयाँ वर्ष तथा महान पर्व ल्होसार गिद्ध वर्गको बिदाइ र सर्प वर्गको स्वागतसँगै दिनभर हर्षोल्लासका साथ मनाएका छन् । गुरुङ…
इजरायलद्वारा क्रूर नरसंहारमा भाग लिने हमास लडाकूलाई मार्ने घोषणा
गाजा, १५ पुस : इजरायल डिफेन्स फोर्स (आइडिएफ) ले इजरायलमा अक्टोबर ७ को क्रूर नरसंहारमा भाग लिने छ जना हमास लडाकूहरूलाई मार्ने घोषणा गरेको छ । आइडिएफले जबलिया क्षेत्रमा हमास…
आख्यानकार थापाको ‘मेरा गाउँको खड्क्यामन्त्री’ विमोचन
टीकापुर, १५ पुस : आख्यानकार स्वर्गीय गगनसिंह थापाकृत ‘मेरा गाउँको खड्क्यामन्त्री’उपन्यास लोकार्पण गरिएको छ । यहाँ एक कार्यक्रम आयोजना गरी स्व थापाका छोरा हिक्मत थापाले नवौँ कृतिका रुपमा उपन्यासको लोकार्पण…
लोकप्रिय
देउडामा गुञ्जियो ‘आत्महत्या होइन, जीवन रोजौँ’
भदौ २८, २०८३
माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत
भदौ २८, २०८३






