मुलुक पछाडि धकेलियो : थापा
इनरुवा, १६ माघ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले वर्तमान सरकारले देशलाई पछाडि धकेलेको बताउनुभएको छ । सुनसरीको रामधुनी नगरपालिकामा बुधबार काँग्रेस रामधुनी नगर समितिले आयोजना गरेको नगर सम्मेलनमा…
प्रदेश २ का मुख्यमन्त्री राउतद्वारा शुभकामना व्यक्त
जनकपुरधाम, १६ माघ : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वसन्त पञ्चमी (श्रीपञ्चमी) तथा सरस्वती पूजाको अवसरमा देश, प्रदेश र विदेशमा रहनुभएका दाजुभाइ, दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।…
राष्ट्रपति भण्डारीद्वारा वसन्त श्रवण
काठमाडौं, १६ माघ : राष्ट्रपति विद्यादेवी भण्डारी श्रीपञ्चमीका अवसरमा आज हनुमानढोका दरबारस्थित नासलचोक जानु भई परम्परानुसार वसन्त श्रवण गर्नुभयो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएकोे बिहान ९ः०५ बजेको शुभसाइतमा…
शहीदको सपना पूरा गर्न लाग्नुपर्छ : सिंह
दमौली, १६ माघ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले शहीदको सपना पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभएको छ । शहीद दिवसको अवसर व्यास नगरपालिकाले आज आयोजना गरेको…
शहीदको योगदान सधैं स्मरणीय : मुख्यमन्त्री राई
विराटनगर, १६ माघ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ अमूल्य जीवन बलिदान गर्नुहुने शहीदको योगदान सधैँ स्मरणीय रहने बताउनुभएको छ । शहीद दिवसको अवसरमा…
निर्मला प्रकरण : डेढ वर्षमा फेरिए पाँच अनुसन्धान अधिकृत
भीमदत्तनगर, १६ माघ : कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय निकायले विभिन्न अनुसन्धान टोली गठन गरी गहनरुपमा अनुसन्धान गरिरहेको छ । प्रहरीको केन्द्रीय…
सरस्वतीको पूजाराधना गरी श्रीपञ्चमी मनाइँदै
जनकपुरधाम, १६ माघ : प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास…
तातोपानी नाकामा कोरोना हेल्थ डेस्क स्थापना
चौतारा, १६ माघ : चीनमा फैलिएको नोवल कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन उत्तरी नाको तातोपानीमा हेल्थ डेस्क स्थापना गरिएको छ । भोटेकोशी गाउँपालिकासँग समन्वय गरी स्थानीयवासीमा जनचेतना जगाउने उद्देश्यले प्रचारप्रसार…
पाँचमध्ये एक शिशुले निमोनियाको खोप पाएनन्
काठमाडौं, १६ माघ : आगामी एक दशकमा नेपालमा निमोनिया लगायत अन्य प्रमुख रोगका विरुद्ध लड्ने अभियानलाई बलियो बनाउँदा पाँच वर्षमुनिका २३ हजारभन्दा बढी बालबालिकालाई मृत्युबाट जोगाउन सकिने एक अध्ययन प्रतिवेदनले…
जनताको सुखी जीवन शहीदको मार्गदर्शन : प्रधानमन्त्री
काठमाडौं, १६ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा तथा जनताको सुखी जीवन हाम्रा चार अमर शहीदले देखाएको मार्गदर्शन भएको उल्लेख गर्नुभएको छ । शहीद दिवस…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३
पेरिसमा अधिकारीका एकल काव्य साँझ
साउन २१, २०८३






