नारायणीमा पानी जहाज चलाउन जग्गा दिइने
काठमाडौं १ फागुन : निकट भविष्यमा नै नारायणी नदीमा सञ्चालन गर्न लागिएको पानी जहाजको स्टेशनका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न सरकारले स्वीकृति दिएको छ । यसका लागि चितवन जिल्लाको…
कसैको नक्कल गरेर क्रान्ति गरेका होइनौं : प्रचण्ड
भरतपुर, १ फागुन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सही विचार र नेतृत्वकै कारण जनयुद्धलाई शान्तिमा रुपान्तरण गरेको बताउनुभएको छ । जनआन्दोलन तथा जनयुद्धका शहीदहरुको स्मृतिमा नेकपा…
चीनमा रहेका नेपालीलाई शनिबार स्वदेश ल्याइँदैँ
काठमाडौं, १ फागुन : सरकारले आगामी शनिबार चीनको हुवेई प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजमार्फत स्वदेश ल्याउने भएको छ । हुवेई प्रान्तको…
‘ग्रामीण दूरसञ्चार पूर्वाधारका लागि दिइएको रकमको हिसाब खोजिन्छ’
काठमाडौंं, १ फागुन : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ग्रामीण दूरसञ्चार पूर्वाधार विकासका लागि तत्कालीन एसटिएम (हालको सिजी टेलिकम)लाई उपलब्ध गराएको अनुदान रकमको हिसाबकिताब खोजिने बताउनुभएको छ । सञ्चार…
राष्ट्रिय गौरवको हुलाकी राजमार्ग स्तरोन्नति गरिँदै
धनगढी, १ फागुन : कैलाली जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको हुलाकी राजमार्गको स्तरोन्नति गर्न थालिएको छ । भारत सरकारको अनुदान सहयोगमा कैलालीमा निर्माण पूरा गरिएको ‘एक लेन‘को हुलाकी राजमार्गलाई स्तरोन्नति गर्न…
नियमित विद्युत् आपूर्तिपछि प्रतिव्यक्ति ऊर्जा खपत बढ्यो
काठमाडौं, १ फागुन : विद्युत् खपत बढाउनका लागि सरकारले गरेको सार्थक प्रयास एवं प्रचारात्मक अभियानका कारण चालू आर्थिक वर्षको छ महिनामा प्रतिव्यक्ति ऊर्जा खपत बढेको पाइएको छ । मुलुकमा विद्युत्भार…
देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी
पोखरा, १ फागुन : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले बालुवाटर मात्र नभई देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी गरिरहेको बताउँनुभएको छ । उहाँले २६४ बिघा सरकारी…
कृषि केन्द्रलाई १० करोड अनुदान दिइने
हेटौँडा, १ फागुन : वाग्मती प्रदेश सरकारले कृषि व्यवसायको प्रवद्र्धन गर्न भन्दै विभिन्न १० कृषि केन्द्रलाई एक-एक करोडका दरले अनुदान वितरण गर्ने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा…
शान्ति स्थापनामा नेपाली सेनाको भूमिका महत्वपूर्ण : उपप्रधानमन्त्री
काठमाडौं, १ फागुन : उपप्रधानमन्त्री ईश्वर पोखरेलले शान्ति स्थापनामा नेपाली सेनाको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । नेपाली सेनाले आज शिवपुरीमा सञ्चालन गरेको सेमिनारको उद्घाटन गर्दै उहाँले शान्ति स्थापनार्थ सेना…
स्ववियु निर्वाचन फेरि अन्योलमा
काठमाडौं, १ फागुन : पटक–पटक स्थगित हुँदै आएको त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन यसपटक पनि निर्धारित समयमा नहुने भएको छ । विद्यार्थी संगठनबीच निर्वाचन गर्ने बारेमा सहमति…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
साउन २१, २०८३
विपद् व्यवस्थापनमा सरकार पूर्ण प्रतिबद्ध : गृहमन्त्री
साउन २१, २०८३
पेरिसमा अधिकारीका एकल काव्य साँझ
साउन २१, २०८३






