यसरी गरियो भ्रमण वर्ष २०२० को उद्घाटन
काठमाडौँ, १६ पुस (रासस) : २० लाख पर्यटक भित्र्याउने उद्देश्यसाथ शुरु भएको नेपाल भ्रमण वर्षको दशरथ रङ्गशालामा आज औपचारिक रूपमा उद्घाटन गरिएको छ । दिउँसो चार बजेदेखि रङ्गशालामा भ्रमण वर्षको…
‘नेपाल भ्रमण गरी जीवनभरका लागि मिठो अनुभव लिएर जानुस्’
काठमाडौँ, १६ पुस (रासस) : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण गरी जीवनभरिका लागि मीठो अनुभव लिएर जान विश्व समदुायलाई अपिल गर्नुभएको छ । दशरथ रङ्गशालामा आज…
पर्यटकको आकर्षक गन्तव्य कर्णाली : मुख्यमन्त्री शाही
सुर्खेत, १६ पुस (रासस) : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पर्यटकहरूको आकर्षक गन्तव्य कर्णाली भएको बताउनुभएको छ । ‘यसपालि घुमौँ कर्णाली’ मूल नारासहित कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन…
पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढ्यो
काठमाडौँ १६ पुस (रासस) : नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि २०७१ अनुसार…
देउडाबाट सुरु भयो सुदूरपश्चिममा भ्रमण वर्ष
धनगढी, १६ पुस (रासस) : ‘अपि शैपाल शिरको टोपी, मालिका सिरानी । बोली भाखा मुटु हजुर संस्कृति परानी…।’ सुदूरपश्चिमका चर्चित देउडा गायक सूर्यविरही साउदले आज यहाँ भएको भ्रमण वर्ष २०२०…
प्रजातन्त्रको रक्षाका लागि काँग्रेस सधैँ लडिरहन्छ : देउवा
इनरुवा, १६ पुस (रासस) : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको रक्षाका लागि काँग्रेस सँधै लडिरहने बताउनुभएको छ । नेपाली काँग्रेस सुनसरीले सदरमुकाम इनरुवामा आज आयोजना गरेको ४४औँं राष्ट्रिय एकता…
पर्यटन प्रवद्र्धनमार्फत आर्थिक समृद्धि ल्याउँछौँ : दाहाल
सिन्धुली, १६ पुस (रासस) : सिन्धुलीबाट पनि ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुरुआत गरिएको छ । यहाँको ऐतिहासिकस्थल सिन्धुलीगढीबाट भ्रमण वर्षको शुरुआत गरिएको हो । भ्रमण वर्ष यहाँको ऐतिहासिकस्थल सिन्धुलीगढीबाट…
चार अर्ब लगानीमा ३०० श्ययाको क्यान्सर अस्पताल
सुरुङ्गा (झापा), १६ पुस (रासस) : झापाको विर्तामोडमा आजबाट अत्याधुनिक उपकरणसहितको पूर्वाञ्चल क्यान्सर अस्पतालले सेवा शुरु गरेको छ । रु चार अर्बको लगानी गर्दै सञ्चालनमा ल्याइएको अस्पताल पूर्वाञ्चलकै पहिलो क्यान्सर…
बर्दियाले एक लाख पर्यटक भित्र्याउनु पर्छ : मुख्यमन्त्री पोख्ररेल
गुलरिया, १६ पुस (रासस) : प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले ‘नेपाल भ्रमण वर्ष २०२०’ मा बर्दियाले एक लाख पर्यटक भित्र्याउने गरी काम गर्नुपर्ने बताउनुभएको छ । बर्दियाको पर्यटकीयस्थल ठाकुरद्वारामा…
‘ए’ डिभिजन लिगमा त्रिभुवन आर्मीद्वारा थ्री स्टार पराजित
काठमाडौँ, १६ पुस (रासस) : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले थ्री स्टार क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल…
लोकप्रिय
तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन
कार्तिक १७, २०८२
सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने
कार्तिक २२, २०८२
सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाइ सुरु
२३ घण्टा अगाडि
सादा जीवन, उच्च विचार — अल्बर्ट आइन्स्टाइनको प्रेरक कथा
कार्तिक १९, २०८२
गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति भण्डारीको घरको अवलोकन
कार्तिक २१, २०८२





