सिक्टा सिँचाइ आयोजनाको निर्माण तीव्र गतिमा
काशीराम शर्माबाँके, १२ फागुन बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहरको भविष्य अन्योलमै छ । नहरमा मर्मतपछि चार क्युमेक्सभन्दा बढी पानी थेग्न सक्छ भन्ने विश्वास आयोजनाका प्राविधिकहरुमा…
भरतपुर अस्पतालमा सिटीस्क्यान मर्मत गर्न बल्ल बोलपत्र
चितवन, १२ फागुन : भरतपुर अस्पतालको सेवालाई थप चुस्त बनाउन आठ करोड हाराहारीको उपकरण खरिद एवं मर्मतसम्धार कार्य अघि बढाइएको छ । स्वास्थ्य मन्त्रालयले संघीय अस्पताललाई उपलब्ध गराएको बजेटबाट उपकरण…
ग्रेटवालको झल्को दिने गरी मुकुन्देश्वरीमा पदमार्ग निर्माण हुँदै
दमौली, १२ फागुन : तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित मुकुन्देश्वरी क्षेत्र उत्खननका लागि बन्दीपुर गाउँपालिकाले पहल थालेको छ । ऐतिहासिक महत्व बोकेको उक्त ठाउँलाई पुरानै अवस्थामा फर्काउने उद्देश्यका साथ गाउँपालिकाले मुकुन्देश्वरी…
बैंक तथा वित्तीय संस्था खुल्ने क्रम बढ्दै
रसुवा, १२ फागुन : जिल्लामा बैंक तथा वित्तीय संस्था खुल्नेक्रम दिन प्रतिदिन बढ्दै गएको छ । ग्लोबल आइएमई बैंक धुञ्चे शाखाका प्रमुख ब्रजेश अर्यालका अनुसार जिल्लाको बेत्रावतीदेखि सीमावर्ती क्षेत्र टिमुरेसम्म…
समृद्धिका लागि सूचना प्रविधिको विकास
पोखरा, ११ फागुन : गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले मुलुकको समृद्धिका लागि सूचना प्रविधिको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घ कास्कीद्वारा पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय…
समृद्धिका लागि सबै राजनीतिक दल एकजुट : सहकारी मन्त्री
वालिङ, ११ फागुन : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सबै राजनीतिक दल समृद्धिका लागि मिलेर अगाडि बढ्नुपर्ने बेला आएको बताउनुभएको छ । स्याङ्जाको भीरकोट–१ बयरघारीस्थित सिसौघारी खेल…
राष्ट्रिय कविता प्रतियोगितामा अर्घाखाँचीका आचार्य प्रथम
काठमाडौँ, ११ फागुन : टोखा नगरपालिकास्थित न्हुज खलः ले आज यहाँ आयोजना गरेको राष्ट्रिय युवा कविता प्रतियोगितामा अर्घाखाँचीका किशोर आचार्य प्रथम हुनु भएको छ । आचार्यको ‘देश बाहिरबाट देश’ शीर्षकको…
पानीको सतह थाहा पाउन मोबाइल ‘एप्स’
काठमाडौँ, १२ फागुन : काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले पानीको सतहका बारेमा जानकारी दिने मोबाइल ‘एप्स’ शुरु गरेको छ । पानीको परिमाण थाहा पाएर त्यसैका आधारमा पानी वितरण गर्नका लागि…
प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टुर’ पोखरामा शुरु
कास्की, ११ फागुन : प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टुर’ तथा १९औँ संस्करणको ‘नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप’ आजदेखि पोखरामा शुरु भएको छ । नेपाल हवाई खेलकूद संस्थाको आयोजना तथा नेपाल प्याराग्लाइडिङ…
सताक्षी गोल्डकपको उपाधि मच्छिन्द्रलाई
भद्रपुर, ११ फागुन : तेस्रो सताक्षी गोल्डकपको उपाधि मच्छिन्द्र क्लबले जितेको छ । उपाधिसँगै क्बले रु ६ लाख प्राप्त गरेको छ । शिवसतासी नगरपालिकास्थित झिलझिलेको गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा…
लोकप्रिय
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
पशुपतिनाथमा दर्शनार्थीको ओइरो
साउन २५, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






