प्रथम गौतमबुद्ध कप टी–२० प्रतियोगिता शुरु
चितवन, १६ फागुन : भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशालामा खुला तथा वडास्तरीय प्रथम गौतमबुद्ध कप टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । रङ्गशाला निर्माण सहयोगार्थ बिहीबारबाट शुरु…
गर्भपतन सेवा अस्थायी साधन बन्दै
डोटी, १६ फागुन : निःशुल्क सञ्चालनमा रहेको सुरक्षित गर्भपतन सेवा पछिल्लो समय अस्थायी साधनका रूपमा प्रयोग हुन थालेको छ । यहाँका १८ स्वास्थ्य संस्थाले आइपास नेपाल र सामुदायिक विकास मञ्च…
भ्रमण वर्ष : कोइरालो वन क्षेत्र पर्यटकीय गन्तव्य बन्दै
लहान, १६ फागुन : सिरहाको लहान नगरपालिका–१५ ढोढनास्थित सिमसारको कोइरालो वन क्षेत्रलाई पर्यटकीय गन्तव्यमा विकास गर्न लागिएको छ । पर्यटन वर्ष २०२० मा सो क्षेत्रमा करिब एक लाख आन्तरिक तथा…
पशुपक्षी तथा मत्स्य मोडल फार्म छनोट
तनहुँ, १६ फागुन : भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र तनहुँले पशुपक्षी तथा मस्त्य मोडल फार्म छनोट गरेको छ । केन्द्रले आफ्नो कार्यक्षेत्र रहेको तनहुँ र नवलपुरमा कार्यक्रम सञ्चालनका लागि…
थप स्थानीय पाठ्यक्रम बनाउँदै भक्तपुर नगरपालिका
भक्तपुर, १६ फागुन : भक्तपुर नगरपालिकाले कक्षा ३ र ८ को पाठ्यक्रम निर्माण गरी ‘ख्वपको पहिचान’ नामक पाठ्यपुस्तक प्रकाशन गर्ने भएको छ । नगरपालिकाले कक्षा १, २, ६ र ७…
अली मियाँ लोक वाङ्मय प्रतिभा पुरस्कार गायिका भण्डारीलाई
काठमाडौं, १६ फागुन : यस वर्षको ‘अली मियाँ लोक वाङ्मय प्रतिभा पुरस्कार’ साहित्यकार एवं गायिका अम्बिका भण्डारीलाई अर्पण गरिएको छ । लोककवि अली मियाँको स्मृतिमा स्थापित सो पुरस्कारको राशि २०…
प्याराग्लाइडिङ च्याम्पियनसीपमा नेपाल दोस्रो
पोखरा, १६ फागुन : पोखरामा जारी प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टूर’ तथा १९औँ संस्करणको ‘नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप’ को टिम इभेन्ट विधामा नेपाल दोस्रो स्थानमा रहन सफल भएको छ ।…
नेताले गरे विवादको ढाकछोप, प्रधानमन्त्रीद्वारा बाँस्कोटाको बचाउ
काठमाडौं, १६ फागुन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा विवाद भएको भोलिपल्ट बिहीबार पार्टीका तीन शीर्ष नेता एउटै सार्वजनिक कार्यक्रममा देखिए पनि उनीहरु विवादबारे…
जनशक्ति अभावमा काम गर्न अप्ठ्यारो पर्यो : मुख्यमन्त्री पौडेल
हेटौँडा, १६ फागुन : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आवश्यक जनशक्ति अभावमा प्रदेश सरकारलाई काम गर्न अप्ठ्यारो परिरहेको बताएका छन । प्रदेश लोकसेवा आयोग वाग्मती प्रदेशद्वारा बिहीबार यहाँ अयोजित ‘अन्तर…
नयाँ पर्यटकीय गन्तव्य : बैठौलिया कपरकट्टी ताल
रुपन्देही, फागुन १६ : नयाँ पर्यटकीय गन्तव्यमा बुटवल उपमहानगरपालिका–१६ मा रहेको बैठौलिया कपरकट्टी ताल थपिएको छ । तालमा बिहीबारदेखि डुङ्गा सञ्चालनमा ल्याइएको छ । प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शङ्कर…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
१६ घण्टा अगाडि
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
पशुपतिनाथमा दर्शनार्थीको ओइरो
साउन २५, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






