मदन भण्डारी राजमार्गको सर्भे विवाद टुङ्गियो

 फागुन १७, २०७६

सुर्खेत, १७ फागुन : मदन भण्डारी राजमार्गको सर्भेमा देखिएको विवाद टुङ्गिएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट हुँदै लैजाने विषयमा सहमति जुटेपछि आयोजनालाई सर्भे गर्न बाटो खुलेको छ । सोही…

महिला र किशोरीलाई आत्मरक्षा तालिम

 फागुन १७, २०७६

नेपालगञ्ज, १७ फागुन : महिला तथा किशोरीको आत्मरक्षाका लागि नेपालगञ्ज उपमहानगरपालिकाले तालिम सञ्चालन गर्ने भएको छ । कठिन परिस्थितिमा आफूलाई कसरी सुरक्षित राखेर प्रतिद्वन्द्वीसँग मुकाबिला गर्ने कलाकौशल तालिममा सिकाइने महिला…

शिक्षा र स्वास्थ्य राज्यको प्रमुख दायित्व : महान्यायाधिवक्ता

 फागुन १७, २०७६

बनियानी, १६ फागुन : झापाको बिर्तामोडस्थित गरामनी क्याम्पसको भवन शिलान्यास गरिएको छ । आज एक कार्यक्रमबीच महान्यायधिवक्ता अग्नि खरेलले भवनको शिलान्यास गर्नुभएको हो । भवन शिलान्यास गर्नुहुँदै महान्यायाधिवक्ता खरेलले राज्यले…

सरकारबाट जनता निराश बने : महामन्त्री खड्का

 फागुन १७, २०७६

दैलेख, १६ फागुन : नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारलाई जनताले दुई तिहाइ बहुमत दिएपनि जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउनुभएको छ । पार्टीको प्रथम जिल्ला सम्मेलनको आज उद्घाटन…

राष्ट्रिय वुमा कुङ्फु प्रतियोगिता शुरु

 फागुन १७, २०७६

काठमाडौँ, १६ फागुन : राजधानीमा आजदेखि पाँचौँ राष्ट्रिय वुमा कुङ्फु प्रतियोगिता शुरु भएको छ । नेपाल वुमा सङ्घको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगितामा १९ जिल्लाका २१५ खेलाडी सहभागी छन् ।…

एउटै गाउँमा चार सय धारा बन्दै

 फागुन १७, २०७६

मान्म, १६ फागुन : कालीकोट नरहरिनाथ गाउँपालिका–९ को लालुमा खानेपानी समस्या हल गर्न ३८२ धारा निर्माण गरिने भएका छन् । गाउँपालिका र हेल्भेटास नेपालको सहयोग तथा हुरुन्डेक नेपालको सहजीकरणमा खानेपानीका…

‘बी’ डिभिजन लिगमा खुमलटार विजयी

 फागुन १७, २०७६

काठमाडौँ, १६ फागुन : ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आजको खेलमा खुमलटार युथ क्लब विजयी भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा आज भएको खुमलटारले रानीपोखरी कर्नर टिमलाई…

‘कर वृद्धिले उपभोक्ता मूल्यमा प्रभाव पार्दैन’

 फागुन १७, २०७६

काठमाडौँ, १६ फागुन : पेट्रोलियम पदार्थमा लगाइएको करको दर पुनरावलोकनले उपभोक्ता मूल्यमा कुनै प्रभाव नपार्ने सरकारले प्रष्ट पारेको छ । करको दर पुनरावलोकनका कारण निगमको स्वचालित मूल्य प्रणालीबाट कायम हुने…

वर्तमान सरकारको नेतृत्वको विकल्प छैन : उपप्रधानमन्त्री पोखरेल

 फागुन १७, २०७६

विराटनगर, १६ फागुन : उपप्रधानमन्त्री ईश्वर पोखरेलले वर्तमान सरकारको नेतृत्वको विकल्प नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले वर्तमान प्रधानमन्त्री विधिसम्वत ढङ्गले नियुक्ति हुनुभएको र…

सुनवल मेयरकप फुटबल प्रतियोगिता

 फागुन १७, २०७६

परासी, १६ फागुन : स्थानीयस्तरबाट फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले मेयरकप फुटबल प्रतियोगिता सञ्चालन गरेको छ । नगरपालिकाको स्थापना दिवसको अवसर पारी आयोजना गरिएको प्रतियोगिताको तेस्रो…