रूपन्देहीमा रविको बयान : बिहीबारदेखि थुनछेक बहस

 माघ ०९, २०८१

भैरहवा, ९ माघ : सुप्रिम सहकारी बुटवलको बचत अपचलन अभियोगमा जिल्ला अदालत रुपन्देहीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मङ्गलबार बयान लिइएको छ । सुप्रिम सहकारी संस्थाको रकम…

नेप्से परिसूचक र कारोबार रकम दुवैमा वृद्धि

 माघ ०९, २०८१

काठमाडौँ, ९ माघ : आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक र कारोबार रकम दुवैमा उल्लेख्य सुधार देखिएको छ। आज नेप्से परिसूचक ५२ दशमलव २६ अङ्कले बढेर दुई हजार छ सय…

टर्कीको होटलमा आगलागी : मर्नेको सङ्ख्या ७६ पुग्यो

 माघ ०९, २०८१

इस्तानबुल,टर्की, ९ माघ : उत्तरपश्चिम टर्कीको एउटा होटलमा भीषण आगलागी हुँदा कम्तीमा ७६ जनाको मृत्यु हुनुको साथै अन्य ५१ जना घाइते भएका छन् । टर्कीका गृहमन्त्री अली येर्लिकायाले मारिनेमा धेरै…

मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)

 माघ ०९, २०८१

काठमाडौं, ९ माघ : सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । सरकारका प्रवक्ता एवम्…

धनगढी उपमहानगरद्वारा १७ करोड राजस्व सङ्कलन

 माघ ०९, २०८१

अत्तरिया (कैलाली), ९ माघ : कैलालीको धनगढी उपमहानगरपालिकाले रु. १७ करोड एक लाख दुई हजार ७२ राजस्व सङ्कलन गरेको छ । उपमहानगरले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा विभिन्न शीर्षकमा…

बागलुङमा ‘फेको’ प्रविधिबाट आँखाको शल्यक्रिया

 माघ ०९, २०८१

गलकोट (बागलुङ), ९ माघ : बागलुङमा प्रविधिको प्रयोगबाट पहिलो पटक आँखाको शल्यक्रिया गर्न थालिएको छ । नेपाल नेत्रज्योति सङ्घ बागलुङ र धौलागिरि आँखा अस्पतालले ‘फेको’ प्रविधिबाट मोतियाबिन्दु भएका बिरामीकोे शल्यक्रिया गर्न…

बङ्गलादेशको विमानस्थलमा बमको धम्की

 माघ ०९, २०८१

ढाका, ९ माघ : इटालीको रोमबाट ढाकाका लागि उडेको बङ्गलादेश एयरलाइन्सको विमानमा बम राखेको धम्की आएको छ । ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अज्ञात नम्बरबाट आएको कलबाट यो धम्कीको जानकारी…

सिमकोटमा खानेपानीको समस्या

 माघ ०९, २०८१

सिमकोट (हुम्ला), ९ माघ : हुम्लाको सदरमुकाम सिमकोटमा खानेपानीको समस्या भएको छ । सिमकोट गाउँपालिकाको पालिका केन्द्र रहेको सदरमुकाममा खानेपानीका धारामा पानी नआएपछि सेवाग्राहीले समस्या भोग्नुपरेको छ ।  सिमकोट तल्लो बजारमा…

बङ्गलादेशको विमानस्थलमा बमको धम्की

 माघ ०९, २०८१

ढाका, ९ माघ : इटालीको रोमबाट ढाकाका लागि उडेको बङ्गलादेश एयरलाइन्सको विमानमा बम राखेको धम्की आएको छ । ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अज्ञात नम्बरबाट आएको कलबाट यो धम्कीको जानकारी दिइएको…

सुनको मूल्य तोलाको एक लाख ६० हजार पुग्यो

 माघ ०९, २०८१

काठमाडौं, ९ माघ : सुनको मूल्य आज प्रतितोला एक लाख ६० हजार पुगेको छ । मङ्गलबार प्रतितोला  एक लाख ५८ हजार १०० मा कारोबार भएको सुनको मूल्य बुधबार प्रतितोला एक हजार…