इजरायली सहरले ट्रम्पको नाममा छिमेकलाई नयाँ नाम दिँदै

 माघ १०, २०८१

तेल अभिव, माघ १० माघ : जुडिया क्षेत्रमा रहेको इजरायली शहर माले अदुमिमका मेयरले बुधबार आफ्नो नगरपालिका क्षेत्रको एक महत्त्वपूर्ण भागलाई ‘ट्रम्प वन’ (टी–१) को नाममा पुन:नामकरण गर्ने घोषणा गरेका छन्…

चार सयले घट्यो सुनको मूल्य

 माघ १०, २०८१

काठमाडौं, १० माघ : सुनको मूल्य तोलामा चार सय रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबार सुन प्रतितोला एक लाख ५९ हजार ६ सय रुपियाँमा कारोबार भइरहेको जनाएको…

हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराउने मन्त्री पौडेलको निर्णय

 माघ १०, २०८१

काठमाडौं, १० माघ : रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले निर्णय गर्नुभएको छ । निकै महँगो औषधी अवश्यक पर्ने रोगको…

अमेरिका फिर्तीपछि अर्बपति ब्लुमबर्गले संयुक्त राष्ट्र जलवायु निकाय कोष जुटाउने

 माघ १०, २०८१

वासिङ्टन, १० माघ : राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस सम्झौताबाट दोस्रो पटक अमेरिका फिर्ता हुने घोषणा गरेपछि अर्बपति माइकल ब्लुमबर्गले आफ्नो फाउन्डेसनले संयुक्त राष्ट्र जलवायु परिवर्तन निकायलाई वित्तीय सहयोग गर्ने घोषणा गर्नुभएको…

समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण

 माघ १०, २०८१

काठमाडौँ, १० माघ : कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो…

यस्तो छ विदेशी मुद्राको विनिमयदर

 माघ १०, २०८१

काठमाडौँ, १० माघ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज घटेको छ भने युरोको मूल्य स्थिर रहेको छ…

महाराष्ट्रमा रेल दुर्घटना, १२ जनाको ज्यान गयो

 माघ ०९, २०८१

नयाँ दिल्ली, ९ माघ : भारतको महाराष्ट्रको जलगाउँ जिल्लामा बुधबार साँझ एक भयावह रेल दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ। सातजनाको अस्पतालमा उपचार जारी छ । आगलागीको हल्लाका कारण…

जनतालाई मार पर्नेगरी भएको सिमेन्टको मूल्य वृद्धि स्वीकार्य हुँदैनः सांसद भट्टराई

 माघ ०९, २०८१

काठमाडौँ, ९ माघ : नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले सिमेन्टको मूल्य बढ्नुमा संयोग मात्रै नभएर नियत खराब भएको हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ। बुधबार प्रतिनिधि सभाअन्तर्गत सार्वजनिक लेखा समितिमा भएको…

जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि : ५० लाख चरा प्रभावित

 माघ ०९, २०८१

टोकियो, ९ माघ : जापानमा एभियन इन्फ्लुएन्जाको प्रकोप बढ्दै गएको छ । उक्त प्रकोपले गर्दा यस महिना झण्डै ५० लाख कुखुरा र अन्य चराहरूको मृत्यु भएको छ । कृषि तथा…

एमसिसी राम्रो रहेछ भन्नेकुरा जनताले अहिले आएर बुझेका छन्ः सभापति देउवा

 माघ ०९, २०८१

काठमाडौँ, ९ माघ : नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) राम्रो भएको कुरा नागरिकले अहिले आएर बुझेको बताउनुभएको छ। बुधबार नेपाली…