सिद्धार्थ सुरुङ मार्ग सात महिनामै ‘ब्रेक थ्रु’

 माघ ११, २०८१

तानसेन, ११ माघ : राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धबाबा सुरुङ मार्ग सात महिनामै छिचोलिएको छ । मुख्य सुरुङ मार्ग निर्माण सुरु गरेको सात महिनामै ‘ब्रेक थ्रु’ गरिएको हो ।  मुख्य…

शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीन : प्रधानमन्त्री

 माघ ११, २०८१

काठमाडौं, ११ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको शुक्रबार छिचोलिने काम (ब्रेक थ्रु) गर्नुहुँदै वर्तमान सरकार मुलुकमा विकास र सुशासन कायम गर्न तल्लीन…

यु–१९ महिला विश्वकप क्रिकेट : नेपालद्वारा मलेसिया पराजित

 माघ ११, २०८१

काठमाडौँ, ११ माघ : आइसिसी यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको प्लेअफ खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । कप्तान पूजा महतोको उत्कृष्ट खेल प्रदर्शनमा नेपालले मलेसियालाई सात विकेटले…

‘मिसिङ : केटी हराएको सूचना’ प्रदर्शनमा

 माघ ११, २०८१

काठमाडौँ, ११ माघ : आजदेखि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को सार्वजनिक प्रदर्शन सुरु भएको छ । यस अगाडिका शुक्रबार दुई नेपाली चलचित्र प्रदर्शनमा आए पनि आज भने एक मात्र…

सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो

 माघ ११, २०८१

काठमाडौँ, ११ माघ : अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेसँगै स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला रू एक हजारले बढेको हो । बिहीबार प्रतितोला…

प्रधानमन्त्री ओलीद्वारा सिद्धबाबा सुरुङको आज ‘ब्रेक थ्रु’

 माघ ११, २०८१

लुम्बिनी, ११ माघ : राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम [‘ब्रेक थ्रु’] आज हुँदैछ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर…

समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण

 माघ ११, २०८१

काठमाडौँ, ११ माघ : कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो…

स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती

 माघ ११, २०८१

वालिङ (स्याङ्जा), ११ माघ : यहाँका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक रुपमा आलुखेती थालेका हुन् । यस वर्ष स्याङ्जामा दुई हजार…

‘समृद्ध नेपाल, सुखी नेपाली’

 माघ ११, २०८१

काठमाडौँ, ११ माघ : राष्ट्रिय योजना आयोगले १६ औँ योजनाको कार्यान्वयन योजना तयार पारेको छ । बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा १६ औँ योजना ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आधारशिला तयार…

काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो

 माघ ११, २०८१

काठमाडौँ, ११ माघ : हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा…