बैतडीमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते
बैतडी, १२ माघ : जिल्लाको सिगास गाउँपालिका–१ माडाँैमा आज बिहान भएको जिप दुर्घटना गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको सिगास गाउँपालिका–१ का १४ वर्षीया…
झापामा समर्थन मूल्यभन्दा बढीमा धान बिक्री
भद्रपुर (झापा), १२ माघ : यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा धान बिक्री गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य…
आफैँलाई गोली हान्ने प्रहरी जवानको मृत्यु
कञ्चनपुर, १२ माघ : कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले आफैँलाई गोली प्रहार गरेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । कैलालीको निःशर्ग अस्पतालमा…
प्रधानमन्त्री कपको उपाधिका लागि एपिएफ र सुदूरपश्चिम भिड्दै
फनप्ला, १२ माघ : धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि भीडन्त आज हुँदैछ । फाप्ला क्रिकेट मैदानमा बिहान १० बजे हुने फाइनल खेलमा साविक विजेता एपिएफ…
आजको मौसम : कोशीमा मन्द शीतलहर
काठमाडौँ, १२ माघ : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेस प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराई भूभागमा मन्द शीतलहरको अवस्था रहेको…
महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको पहिचान खुल्यो
काठमाडौँ, १२ माघ : भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका नेपालीको पहिचान खुलेको छ । परराष्ट्र मन्त्रालयले रेल दुर्घटनामा परी सात नेपालीसहित १२ जनाको निधन भएको जनाएको छ…
आजको विदेशी मुद्राको विनियमदर : अमेरिकी डलरको भाउ घट्यो
काठमाडौँ, १२ माघ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज भने घटेको छ । यस्तै, स्विस फ्र्याङ्क, साउदी…
कार्बन व्यापारको डेढ अर्ब रकम भित्र्याउन कानुनी सकस
काठमाडौँ, ११ माघ : नेपालले विश्व बैङ्कसँग भएको सम्झौताअनुसार कार्बन बिक्रीबाट रु एक अर्ब ६० करोड प्राप्त गरेपनि कानुनी अल्झनका कारण उक्त रकम भित्र्याउन ढिलाइ भएको छ । सरोकारवालाले उक्त…
रेलमार्ग निर्माणको काम रोकियो
जलेश्वर (महोत्तरी), ११ माघ : स्थानीयवासीको विरोधका कारण महोत्तरीको बर्दिबासमा रेलमार्ग निर्माणको काम रोकिएको छ । अधिग्रहण गरी लिनुपर्ने जग्गाको मुआब्जा समस्या समाधान नै नगरी रेल विभागले बोलपत्र प्रक्रिया थालेको…
सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुन्छ : सञ्चारमन्त्री
लमजुङ, ११ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङ सहकारी ठगीमा संलग्न भएका र आयोगले अभियोजन गरेका सबै जनालाई कारबाही हुने बताउनुभएको छ। लमजुङको सुन्दर बजारमा…
लोकप्रिय
न्यायको थलो बन्दै सुदूरका ‘न्यायिक समिति’
भदौ २५, २०८३
उद्योगमन्त्रीमा साह सिफारिस, आजै शपथ हुने
भदौ २५, २०८३






