कोरोना आशंका गरिएका नौ बिरामी स्वस्थ्य रहेको पुष्टि

 चैत ०४, २०७६

लहान, चैत ४ : कोरोना भाइरस (कोभिड १९) को संक्रमणको आशंकामा थप परीक्षणका लागि जनकपुर पठाएका सबै बिरामी स्वस्थ्य रहेको पुष्टि भएको छ । केही दिनअघि भारतबाट फर्केका सिरहा नगरपालिका–१०…

अदुवा कृषक चिन्तित

 चैत ०४, २०७६

तनहुँ, चैत ४ : यहाँका व्यावसायिक अदुवा कृषक उचित मूल्य नपाएपछि चिन्तित भएका छन् । अदुवा लगाएर घरखर्च चलाउने सपना बोकेका यहाँका कृषकले सोचेअनुरुप अदुवाको उचित मूल्य पाएका छैनन् ।…

दिप्रुङ चुइचुम्मामा ‘एक वडा, एक दलित सहकारी संस्था’

 चैत ०४, २०७६

खोटाङ, चैत ४ : दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुमा ‘दलित बचत तथा ऋण सहकारी संस्था’ स्थापना गरिएको छ । दलित परिवारलाई बचत गर्ने तथा बचतलाई आम्दानी र व्यवसायमूलक क्षेत्रमा लगानी गर्ने…

असिनाले बेमौसमी तरकारीमा क्षति

 चैत ०४, २०७६

सल्यान, चैत ४ : बेमौसमी तरकारी खेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको कपुरकोट गाउँपालिकामा परेको असिनाले तरकारी तथा खाद्यबालीलाई पूर्णरूपमा क्षति पु¥याएको छ । गाउँपालिकाका सबै क्षेत्रमा असिना परेर बेमौसमी…

कोरोनाका कारण ६ हजार ६०० बढीको मृत्यु

 चैत ०४, २०७६

काठमाडौं, चैत ४ : विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रम १५२ भन्दाबढी देशमा पुगेका छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको सोमबारसम्मको विवरणअनुसार संसारभरी एक लाख ६७ हजार…

७२ घण्टा भित्र १० आईसीयूसहित ७० शैयाको अस्पताल सञ्चालन हुँदै

 चैत ०४, २०७६

चितवन,चैत ४ : विश्वव्यापी सन्त्रासको विषय बनेको नोभेल कोरोना भाइरसका विरुद्ध जुध्ने तयारी स्वरुप चितवनको भरतपुरमा ७२ घण्टा भित्र ७० शैयाको भरतपुर कोरोना विशेष अस्पताल स्थापनाको शुरुआत गरिएको छ ।…

पनौती क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

 चैत ०४, २०७६

काभ्रे, चैत ४ : जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पनौती क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाएको छ । खानीखोला गाउँपालिका वडा न १ की ३३ वर्षीया जुनीमाया गोले र उहाँकी तीन वर्षीया छोरी…

अझै आठ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित

 चैत ०४, २०७६

डोटी, चैत ४ : यहाँका नौ महिनादेखि पाँच वर्षसम्मका करिव २४ हजार ५५० बालबालिकालाई दादुरा–रुवेला रोग विरुद्धको खोप लगाउन अभियान शुरु भएको छ । अभियान यही चैत ३० गतेसम्म सञ्चालन…

सूर्यको प्रकाशअनुसार ‘धूपघडी’ तयार

 चैत ०४, २०७६

तुलसीपुर, चैत ४ : तुलसीपुर उपमहानगरपालिकाले दुई स्थानमा परम्परागत धूपघडी राख्ने भएको छ । नयाँ पुस्तालाई ऐतिहासिक घडीको बारेमा जानकारी दिन दुईवटा सो घडी तयार पारिएको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले…

इटहरी पनि अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र

 चैत ०४, २०७६

इटहरी, चैत ४ : अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपाको शाखाको रूपमा यहाँ बाल अस्पताल तथा पुनः स्थापना केन्द्र सञ्चालनमा आएको छ । ८३ लाख लागतमा निर्माण सम्पन्न भएका…